15/06/2026
🎉 हार्दिक निमन्त्रणा 🎉
आदरणीय संरक्षकज्यूहरू, सल्लाहकार समितिका सदस्यज्यूहरू तथा सम्पूर्ण फ्रान्सवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार। 🙏🙏
विगत वर्षहरूमा झैं यस वर्ष पनि स्याङ्जा समाज फ्रान्स द्वारा विविध सांस्कृतिक कार्यक्रमसहित पारिवारिक भेटघाट तथा BBQ कार्यक्रम आयोजना गरिएको छ।
📅 मिति: ०५ जुलाई २०२६ (आइतबार)
⏰ समय: दिउँसो २:०० बजेबाट
📍 स्थान: Parc départemental Georges Valbon, La Courneuve
🚗 Parking: Six Route
फ्रान्सस्थित सम्पूर्ण संघ–संस्थाका अध्यक्षज्यूहरू, विभिन्न क्षेत्रबाट नेपाली समुदायलाई निरन्तर सहयोग पुर्याउँदै आउनुभएका सामाजिक अभियन्ताहरू, अग्रज व्यक्तित्वहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई यसै निमन्त्रणालाई आधार मानी कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गर्दछौं।
🌟 तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ भव्य, सभ्य र सफल बनाउनेछ।
🌟 आउनुहोस्, भेटघाट, आत्मीयता, मनोरञ्जन र नेपालीपनलाई एकसाथ मनाऔँ।
📢 उक्त दिन कुनै अन्य कार्यक्रम नजुधाइदिन सम्पूर्ण संघ–संस्थाहरूमा हार्दिक अपिल गर्दछौं।
📞 थप जानकारीका लागि सम्पर्क:
अरुण गुरुङ – 07 83 98 28 02
दिल बहादुर नेपाली – 07 60 13 09 95
सिता गुरुङ – 07 60 16 54 63
उदयराज पाण्डे – 07 53 05 15 92
धन्यवाद। 🙏
स्याङ्जा समाज फ्रान्स परिवार