Sara Event Entertainment

Sara Event Entertainment This page is all about the event happens in Madrid bu Sara event entertainment ( Nepali group ) Nepal .

🎬🇳🇵 नेपाली चलचित्र – Aa Bata Aama 🇳🇵🎬⏳ अब केवल १ दिन बाँकी!स्पेनको राजधानी Madrid मा भव्य प्रदर्शन हुन गइरहेको छ।📍 Venue...
21/02/2026

🎬🇳🇵 नेपाली चलचित्र – Aa Bata Aama 🇳🇵🎬

⏳ अब केवल १ दिन बाँकी!

स्पेनको राजधानी Madrid मा भव्य प्रदर्शन हुन गइरहेको छ।

📍 Venue: Gran Vía 46, Centro (Sala 3)
🚇 Metro: L3 & L5 (Callao)
🗓 Date: Feb 22, 2026
⏰ Time: 17:00 onwards

✨ Presented by: Sara Events, Entertainment & Kiyana Creations

🤝 In Association with:
• Restaurante Lukla
• Kiyana Boutique
• Super Mercado Nepal Madrid - The Taste of Nepal in Madrid
• NG Collection Madrid

आउनुहोस्, परिवार र साथीभाइसँगै उपस्थित भई नेपाली चलचित्र, कला र संस्कृतिलाई साथ र समर्थन गरौं। 🙏🎥

भोलि भेटौं Grain Via मा! 🌟


20/02/2026

🎬✨ Aa Bata Ama – 2 Days To Go! ✨🎬
Only 2 days left for the special screening in Madrid! 🇪🇸
📅 February 22
⏰ 17:00 onwards
📍 Madrid
Presented by Kiyana Creations & Sara Event, Entertainment
Let’s come together to celebrate Nepali cinema and make this event grand and memorable. ❤️🎥

16/02/2026

🎬 आ बाट आमा – म्याड्रिडमा विशेष प्रदर्शन 🎬
आमा… एउटा शब्द, तर हजारौँ भावना।
आँसु, माया, त्याग र जीवनको सबैभन्दा गहिरो सत्य बोकेको कथा “आ बाट आमा” अब म्याड्रिडमा ❤️

📅 मिति: 22 फेब्रुअरी 2026 (आइतबार)
⏰ समय: 17:00 बजेबाट
📍 स्थान: Gran Via 46, Centro, 28013 – Madrid
🚇 Metro: Line L3 & L5 (Callao)

🎞️ Spain Rights:
Kiyana Creations & Sara Event & Sara Event Entertainment

🤝 Associated With:
Restaurante Lukla & Kiyana Boutique

आमाको माया, पीडा र बलिदानलाई पर्दामा महसुस गर्न
आफ्ना परिवार, साथीभाइसँगै आइदिनुहोस्।
आमा शब्द नै काफी छ… ❤️

🎬 आ बाट आमा – म्याड्रिडमा विशेष प्रदर्शन 🎬आमा… एउटा शब्द, तर हजारौँ भावना।आँसु, माया, त्याग र जीवनको सबैभन्दा गहिरो सत्य...
07/02/2026

🎬 आ बाट आमा – म्याड्रिडमा विशेष प्रदर्शन 🎬
आमा… एउटा शब्द, तर हजारौँ भावना।
आँसु, माया, त्याग र जीवनको सबैभन्दा गहिरो सत्य बोकेको कथा “आ बाट आमा” अब म्याड्रिडमा ❤️

📅 मिति: 22 फेब्रुअरी 2026 (आइतबार)
⏰ समय: 17:00 बजेबाट
📍 स्थान: Gran Via 46, Centro, 28013 – Madrid
🚇 Metro: Line L3 & L5 (Callao)

🎞️ Spain Rights:
Kiyana Creations & Sara Event & Sara Event Entertainment

🤝 Associated With:
Restaurante Lukla & Kiyana Boutique

आमाको माया, पीडा र बलिदानलाई पर्दामा महसुस गर्न
आफ्ना परिवार, साथीभाइसँगै आइदिनुहोस्।
आमा शब्द नै काफी छ… ❤️

02/02/2026

New Nepali Movie AA BATA AAMA Official Teaser 2082 || Bipana Thapa, Pradeep Rawat, Paul Shah, Simran Pant, Saigrace Pokharel, Usha Uppreti, Rabindra Jha, Gaj...

फेरि एकपटक Sara Event, Entertainment  & Kiyana Creations को विशेष सहकार्यमा तपाईंहरूकै सहर Madrid, Spain मा नेपाली चलचित...
23/01/2026

फेरि एकपटक Sara Event, Entertainment & Kiyana Creations को विशेष सहकार्यमा तपाईंहरूकै सहर Madrid, Spain मा नेपाली चलचित्र प्रेमीहरूका लागि एक बहुप्रतीक्षित र भावनात्मक नेपाली चलचित्र “आँबाट आमा” प्रदर्शनका लागि आउँदैछ।

यो चलचित्र आमा–सन्तानको सम्बन्ध, संघर्ष, माया, त्याग र जीवनका यथार्थ कथालाई गहिरो र संवेदनशील ढंगले प्रस्तुत गर्ने एक सशक्त नेपाली कथानक चलचित्र हो।
चलचित्रमा नेपाली चलचित्र क्षेत्रमा बहुचर्चित तथा अनुभवी कलाकारहरूको सशक्त अभिनय र दमदार प्रस्तुति देख्न पाइनेछ, जसले दर्शकको मन छोने निश्चित छ।

यस कार्यक्रमलाई अझ विशेष बनाउँदै,
सोही दिन स्पेनलाई आफ्नो कर्मथलो बनाउँदै आएका प्रख्यात कथा वाचक (Story Teller) Saigace को विशेष उपस्थितिसमेत रहनेछ।उहाँको प्रेरणादायी कथा वाचनले कार्यक्रमलाई अझ स्मरणीय बनाउने विश्वास लिइएको छ।

विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र चलचित्रलाई
माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
यो कार्यक्रम एक विशेष अवसर बन्नेछ।

📌 कार्यक्रम सम्बन्धी
मिति, स्थान, टिकट तथा अन्य थप जानकारी
केही समयमै सार्वजनिक गरिनेछ। नेपाली चलचित्रको समर्थन गर्दै
एकै ठाउँमा भेला भएर भावनात्मक, सांस्कृतिक र मनोरञ्जनात्मक यो विशेष क्षणको हिस्सा बन्न तयार रहनुहोला।
👉 Stay Tuned Kiyana Creations Event Entertainment
🎬🇳🇵❤️

13/01/2026

मगर इतिहास, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उदात्त उद्देश्यका साथ मगर संघ म्याड्रिडद्वारा यही १८ जनवरी २०२६, आइतबार आयोजना हुन गइरहेको मगर समुदायको महान पर्व माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम भव्य, मर्यादित र अत्यन्त सफल रूपमा सम्पन्न होस् भन्ने हार्दिक कामना गर्दछौं ।

यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले मगर समुदायको मौलिक पहिचान, आपसी एकता तथा गौरवलाई अझ सुदृढ बनाउने विश्वास लिएका छौं । कार्यक्रमको सफल आयोजनाका लागि निरन्तर मेहनत गर्ने सम्पूर्ण आयोजक टिम, कलाकार, स्वयंसेवक तथा सहभागी महानुभावहरूलाई हार्दिक शुभकामना तथा सफलताको कामना व्यक्त गर्दछौं 🙏
✨ माघे संक्रान्तिको पावन अवसरमा सबैमा सुख, शान्ति,स्वास्थ्य र समृद्धि प्राप्त होस् ✨ कार्यक्रम भव्य र सफल रहोस् — यही हाम्रो हार्दिक शुभेच्छा ।
– Sara Events & Entertainment 🌸

✨ Happy New Year 2026 ✨As we welcome a new year full of celebrations and new beginnings, Sare Events Entertainment wishe...
31/12/2025

✨ Happy New Year 2026 ✨
As we welcome a new year full of celebrations and new beginnings, Sare Events Entertainment wishes you happiness, success, and unforgettable moments.
Thank you for trusting us to be part of your special occasions.
May the year ahead be filled with joy, music, laughter, and grand celebrations.
Happy New Year! 🎶🎉
— Sare Events Entertainment

25/11/2025

सम्पूर्ण म्याड्रिडबासी आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
यो वर्षको अन्तिम महिना, अन्तिम खुशी र अन्तिम रमझमलाई अझ विशेष बनाउन
SARA EVENT ENTERTAINMENT & Kiyana Creations Presents -
🔥 नेपालमा धमाकेदार सफल प्रदर्शन पश्चात
🔥 युरोपका विभिन्न शहरमा दर्शकको मन जितिसकेपछि
अब म्याड्रिडमा पनि

सुपरहिट नेपाली चलचित्र – “जेरी अन टप”
फेरी एकपटक ठुलो पर्दामा झुल्किँदैछ!

यो केवल चलचित्र मात्र होइन,
— विदेशी भूमिमा आफ्नो संस्कृति सम्झिने एउटा पल
— नेपालीपनको भावनालाई समेट्ने एउटा अवसर
— माया, संगत र सम्झनाहरु बाँड्ने एउटा मंच

👉 परदेशमा बसेर पनि
हाम्रो भाषा, संस्कृति र चलचित्रलाई समर्थन गरौं, प्रोत्साहन गरौं, र जोगाऔं!

📌 मिती: डिसेम्बर 21 (आईतबार)
📌 समय: बेलुका 5:00 बजे
📌 स्थान: C/ GRAN VÍA 46, CENTRO – 28013
📌 मेट्रो: CALLAO (L3 & L5)
🎟 टिकट दर: मात्र €12

🪑 आ–आफ्नो सीट अग्रिम सुरक्षित गर्न
सम्पर्क गर्नुहोला –
1. Krys Shrestha 624077480
2. Meghnath Dhakal 632255027
3.Nanu Gomja 634148750
4.Bhima Rai 631431391
5.Milan Gurung ( Supermercado Nepal)612518871

Supported by : Restaurante lukla ,Kiyana Boutique ,NG Gomja collection Madrid, Tamu Samaj Madrid & Supermercado Nepal Madrid
हामी सबै मिलेर यो वर्षलाई एउटा सुन्दर स्मृति बनेर विदा गरौं। ❤️

धन्यवाद। 🙏

13/11/2025

Dirección

Madrid

Teléfono

+34632255027

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando Sara Event Entertainment publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Contacto La Empresa

Enviar un mensaje a Sara Event Entertainment:

Compartir