Kala Pathshala

  • Home
  • Kala Pathshala

Kala Pathshala Event News Brand

रङ्गहरूको उत्सव, खुशीयालीको सन्देश 🎨✨फागु पूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।जीवन पनि होली...
01/03/2026

रङ्गहरूको उत्सव, खुशीयालीको सन्देश 🎨✨
फागु पूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
जीवन पनि होलीझैँ रंगीन र हर्षोल्लासमय बनिरहोस्! 🌈💛

४४ औ मगर एकता दिवसको अवसरमा आइरिस इग्लिस अकाडेमीको विविध सास्कृतीक कार्यक्रम
28/02/2026

४४ औ मगर एकता दिवसको अवसरमा आइरिस इग्लिस अकाडेमीको विविध सास्कृतीक कार्यक्रम

Our love story, written in henna 🌿✨”“From ‘yes’ to forever — starting with mehendi magic 💫”   “Turning moments into memo...
27/02/2026

Our love story, written in henna 🌿✨”“From ‘yes’ to forever — starting with mehendi magic 💫”

“Turning moments into memories—one click at a time.”
“❤️”💍✨”. ”💞 #💖 memories ”✨

हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फ...
15/12/2025

हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फत सम्मान गरेको छ ।

विशाल अवार्ड बाट सम्मानित हुनु भएका सम्पूर्ण प्रतिभाशाली व्यक्तित्वहरूलाईहार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभेच्छा। 🌟तप...
14/12/2025

विशाल अवार्ड बाट सम्मानित हुनु भएका सम्पूर्ण प्रतिभाशाली व्यक्तित्वहरूलाई
हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभेच्छा। 🌟

तपाईंहरूको निरन्तर मेहनत, लगनशीलता र समाजप्रतिको योगदानले अरूलाई पनि प्रेरणा दिओस् भन्ने कामना।
आगामी दिनहरूमा अझ ठूलो सफलता, सम्मान र प्रगतिका पाइलाहरू चाल्न सक्नुहोस्।

विशाल अवार्ड २०८२ बाट सम्मानित सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।आ–आफ्नो क्षेत्रमा निरन्तर मेहनत, लगन...
13/12/2025

विशाल अवार्ड २०८२ बाट सम्मानित सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

आ–आफ्नो क्षेत्रमा निरन्तर मेहनत, लगनशीलता र उत्कृष्ट योगदानमार्फत समाजका लागि प्रेरणाको स्रोत बन्न सफल हुनुभएकोमा तपाईंहरू सबै सम्मानका योग्य हुनुहुन्छ। विशाल अवार्डले तपाईंहरूको प्रतिभा, संघर्ष र सफलतालाई थप उजागर गरेको छ भन्ने विश्वास लिएका छौं।

आगामी दिनहरूमा अझ उचाइमा पुग्दै समाज, कला, संस्कृति, उद्यम र सिर्जनात्मक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहोस् भन्ने कामना सहित—
उज्ज्वल भविष्यको हार्दिक शुभेच्छा। 🌟

25/11/2025

Miss International Nepal || Urusha Bhandari ||

21/11/2025

🇲🇽 CONGRATULATIONS! 👏🎉🤩 WINNING MOMENT OF MISS UNIVERSE MEXICO, FATIMA BOSCH 👏😍

आज बाला चतुर्दशी: रातभर जागराम बसेर पशुपतिनाथमा बिहानैदेखि पितृका नाममा शतबीज छरिँने चलन छ।🕉️🙏
19/11/2025

आज बाला चतुर्दशी: रातभर जागराम बसेर पशुपतिनाथमा बिहानैदेखि पितृका नाममा शतबीज छरिँने चलन छ।🕉️🙏

Address

Bhandara

44202

Website

Alerts

Be the first to know and let us send you an email when Kala Pathshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Event Planning Service?

Share