Ghumphir Travels and tours Pvt.Ltd

Ghumphir Travels and tours Pvt.Ltd Unleash your inner explorer and embark on an epic Nepal adventure with a trusted guide!

देश वा विदेश️ जहाँसुकै यात्रा गर्न चाहनुहुन्छ....? ️सस्तो, भरपर्दो टिकट वा उत्कृष्ट टुर प्याकेज खोज्दै हुनुहुन्छ? अब कुन...
04/03/2025

देश वा विदेश️ जहाँसुकै यात्रा गर्न चाहनुहुन्छ....? ️सस्तो, भरपर्दो टिकट वा उत्कृष्ट टुर प्याकेज खोज्दै हुनुहुन्छ? अब कुनै चिन्ता लिनु पर्दैन!

अब तपाईंको आफ्नै सहर काठमाडौं मा Ghumphir Travels and tours Pvt.Ltd उपलब्ध छ!

✅ सबै गन्तव्यका हवाई तथा बस टिकटहरू (घरेलु र अन्तर्राष्ट्रिय सस्तो र भरपर्दो उडान टिकटहरु सहित)
✅ नेपाल र विदेशका आकर्षक सस्तो र भरपर्दो टुर प्याकेजहरू
✅ गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टि
✅ भ्रमण, ट्रेकिङ, एडभेन्चर र सांस्कृतिक यात्रा
✅ सस्तो मूल्य, भरपर्दो सेवा

आजै सम्पर्क गर्नुहोस् र आफ्नो यात्रा सबैभन्दा राम्रो मूल्यमा बुक गर्नुहोस्!

ठेगाना: काठमाडौं, नेपाल (Contact for specific location details)
सम्पर्क: +9779860807820, +9779862288120

Ghumphir Travels and Tours Pvt. Ltd. – तपाईंको यात्रा, हाम्रो जिम्मेवारी!
#

यो कहाँ हो भनेर तपाईंले अनुमान लगाउन सक्नुहुन्छ? 🏔️ तल कमेन्ट गर्नुहोस्!यो ठाउँ घुम्न पर्ने साथीलाई ट्याग गर्नुहोस्!  घु...
06/02/2025

यो कहाँ हो भनेर तपाईंले अनुमान लगाउन सक्नुहुन्छ? 🏔️ तल कमेन्ट गर्नुहोस्!

यो ठाउँ घुम्न पर्ने साथीलाई ट्याग गर्नुहोस्!
घुम्फिर ट्राभल्सले यो सपना साकार पारिदिन्छ! 💼
हामीलाई +९७७९८६०८०७८२० वा +९७७९८६२२८८१२० मा सम्पर्क गर्नुहोस्।

अफर‼️‼️ अफर‼️‼️‼️  WINTER OFFER ☃️‼️WINTER OFFER☃️Ghumphir Travels and Tours Pvt. Ltd. ले सुविधा युक्त package हरु उपलब्...
05/02/2025

अफर‼️‼️ अफर‼️‼️‼️
WINTER OFFER ☃️‼️WINTER OFFER☃️
Ghumphir Travels and Tours Pvt. Ltd. ले सुविधा युक्त package हरु उपलब्ध गराएको जानकारी गराउँदै, तपाईहरूलाई सेवा गर्ने अवसर पाउँ भन्ने हामी पूर्ण रूपमा बिस्वस्त छौं!!

यदि 7 जनाको समूह हुनुहुन्छ भने, हजुरहरुले भनेको दिनमा लगिन्छ...
**▶️ विभिन्न शैक्षिक भ्रमण, धार्मिक यात्रा जस्तै विभिन्न ठाउहरूको आकर्षक मनोरञ्जनात्मक टुर प्याकेजको लागि हामीलाई सम्झनुहोस!!!
यात्राको लागि आफ्नो सिट सुरक्षित राख्नुहोस!!! सदैव हजुरहरुकै साथमा!!!**
✅ ** :**
School, College, Co-operative & Huge Group
𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀:
**Booking place/Reservation office:**
📍 Ghumphir Travels and Tours Pvt. Ltd., Kathmandu
📱 +9779860807820 / +9779862288120 (WhatsApp/Viber)
📩 [email protected]

अफर‼️‼️ अफर‼️‼️‼️  WINTER OFFER ☃️‼️WINTER OFFER☃️  Ghumphir Travels and Tours Pvt. Ltd. ले सुविधा युक्त package हरु उपल...
05/02/2025

अफर‼️‼️ अफर‼️‼️‼️
WINTER OFFER ☃️‼️WINTER OFFER☃️

Ghumphir Travels and Tours Pvt. Ltd. ले सुविधा युक्त package हरु उपलब्ध गराएको जानकारी गराउँदै, तपाईहरूलाई सेवा गर्ने अवसर पाउँ भन्ने हामी पूर्ण रूपमा बिस्वस्त छौं!!

➡️ ** 🇳🇵🇳🇵
👉By Bus – 𝟑𝟎𝟎𝟎/- Per Person (25+pax)
👉By Electric Vehicle (EV) – 4,000/- Per Person (10+pax)
👉By Scorpio Jeep – 𝟓𝟎𝟎𝟎/- Per Person (7/8pax)

INCLUSION:
2 way Grounded Transportation by bus/Jeep
Room sharing basis tourist standard hotel
Veg lunch,, Non veg-Dinner & Breakfast
Campfire, Music, Dance
Sightseeing
First aid medical
Experience professional driver as a guide

# # # ** #नोट:**
यदि 7 जनाको समूह हुनुहुन्छ भने, हजुरहरुले भनेको दिनमा लगिन्छ...

**▶️ विभिन्न शैक्षिक भ्रमण, धार्मिक यात्रा जस्तै विभिन्न ठाउहरूको आकर्षक मनोरञ्जनात्मक टुर प्याकेजको लागि हामीलाई सम्झनुहोस!!!
यात्राको लागि आफ्नो सिट सुरक्षित राख्नुहोस!!! सदैव हजुरहरुकै साथमा!!!**

✅ ** :**
School, College, Co-operative & Huge Group

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀:
**Booking place/Reservation office:**
📍 Ghumphir Travels and Tours Pvt. Ltd., Kathmandu
📱 +9779860807820 / +9779862288120 (WhatsApp/Viber)
📩 [email protected]

यो कहाँ हो भनेर तपाईंले अनुमान लगाउन सक्नुहुन्छ? 🏔️ तल कमेन्ट गर्नुहोस्!""यो ठाउँ घुम्न पर्ने साथीलाई ट्याग गर्नुहोस्! ब...
04/02/2025

यो कहाँ हो भनेर तपाईंले अनुमान लगाउन सक्नुहुन्छ? 🏔️ तल कमेन्ट गर्नुहोस्!"

"यो ठाउँ घुम्न पर्ने साथीलाई ट्याग गर्नुहोस्! बुक गर्न तयार हुनुहुन्छ? घुम्फिर ट्राभल्सले यो सपना साकार पारिदिन्छ! 💼

हामीलाई 986-0807820 वा +९७७९८६२२८८१२० मा सम्पर्क गर्नुहोस्।"

31/01/2025

✈️हवाई टिकट चाहियो 𝐆𝐡𝐮𝐦𝐩𝐡𝐢𝐫 𝐓𝐫𝐚𝐯𝐞𝐥𝐬 𝐚𝐧𝐝 𝐓𝐨𝐮𝐫𝐬 लाई सम्झनुहोस् ✈️ ✅
तपाईंको अविस्मरणीय यात्राको सारथी बन्न पाउँदा हामी निकै खुसी छौं।
✳️अधिक जानकारीको लागि: - 📶 ९८६०८०७८२० | ९८६२२८८१२० 🛜
𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 / 𝐕𝐢𝐛𝐞𝐫: - ९८६०८०७८२० | ९८६२२८८१२०
✉️[email protected]
🌏𝐰𝐰𝐰.ghumphirholidays.com

सामुदायिक रूपमा सबै जना एकसाथ भेला भएर चाडबाडलाई उत्साह र उमंगका साथ मनाउने अनि मेलमिलाप र सहकार्यको सुन्दर सन्देश दिने ...
30/01/2025

सामुदायिक रूपमा सबै जना एकसाथ भेला भएर चाडबाडलाई उत्साह र उमंगका साथ मनाउने अनि मेलमिलाप र सहकार्यको सुन्दर सन्देश दिने तामाङ समुदाय साँच्चै नै साहसिक र प्रेरणादायी छन्। सोनाम ल्होसारको शुभकामना ! तपाईंका सबै सपनाहरू उडान भरेर वास्तविकता बनून्, अनि चन्द्रमा तपाईंको यात्रामा सधैं दाहिने बनेर चम्किरहोस्।

Address

Brisbane
Upper Mount Gravatt, QLD
4122

Alerts

Be the first to know and let us send you an email when Ghumphir Travels and tours Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category