Tuki Events

Call Directions Contact the business

Tuki Events Event planning & management, decorations, dubo mala and rose mala serving Denver metro. Dubo mala shipping all over USA

10/09/2026

Bunnies and bows, pink dreams come true, 🎀🐰
Baby girl, we can’t wait to meet you!

10/04/2026

A cute little cake smash set up for a cutie 🫶

Thank you Golden Crest Visuals for capturing lifetime memories for us 🫶🥹
10/01/2026

Thank you Golden Crest Visuals for capturing lifetime memories for us 🫶🥹

09/28/2026

लास्टमा झन्डै लडेको 😆

09/27/2026

Backyard turned wedding oasis ✨
Made with love for Sami & Matt’s beautiful day! 🥂

✨ Golden elegance meets timeless love. ❤️This gold backdrop with rich red details was the perfect frame for the most bea...
09/21/2026

✨ Golden elegance meets timeless love. ❤️

This gold backdrop with rich red details was the perfect frame for the most beautiful couple. We loved bringing this vision to life and creating a masterpiece worthy of their beautiful day.
📸 The Storyteller Production

09/17/2026

🇳🇵 टुकी तीज–४ फर नेपाल | अन्तिम जानकारी तथा पारदर्शिता 🇳🇵

हामीले वाचा गरेअनुसार, टुकी तीज–४ फर नेपाल कार्यक्रमबाट भएको सम्पूर्ण आम्दानी, खर्च तथा अन्ततः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको कुल रकम सहितको सम्पूर्ण विवरण यस भिडियोमार्फत सार्वजनिक गरेका छौँ। कार्यक्रमसँग सम्बन्धित हरेक विवरण स्पष्ट र पारदर्शी रूपमा प्रस्तुत गर्न यो भिडियोले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौँ।

हामीले गर्न सकेको यो काम कुनै एक व्यक्ति वा एउटा टिमको मात्र प्रयास होइन। यो हाम्रा स्वयंसेवकहरू, Yak & Yeti को सम्पूर्ण टिम, कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण दिदीबहिनीहरू, सहयोगी मनहरू तथा हाम्रा प्रिय शुभेच्छुकहरू सबैको सामूहिक साथ र सहयोगको परिणाम हो। ❤️

हामी नेपाली समुदायका सदस्यहरू एकजुट भएर, एउटा सामान्य जमघटलाई पनि नेपाललाई परेको कठिन समयमा सानो भए पनि सहयोग पुर्‍याउने माध्यम बनाउन सफल भयौँ। 🇳🇵

कार्यक्रममा सहभागी हुनुभएका, स्वयंसेवा गर्नुभएका, सहयोग तथा प्रायोजन गर्नुभएका, कार्यक्रमबारे जानकारी फैलाउनुभएका, हौसला दिनुभएका र हामीले सुरु गरेको यो अभियानमा विश्वास गर्नुभएका हरेक व्यक्तिप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौँ। 🙏❤️

हामीले वाचा गरेका सम्पूर्ण विवरणहरू यस भिडियोमार्फत स्पष्ट हुने विश्वास लिएका छौँ। भिडियोमा उल्लेख गरिएका कुनै पनि विवरणबारे थप जानकारी वा कुनै प्रश्न भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

📧 [email protected]

माया, साथ र विश्वासका लागि फेरि पनि सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद। 🇳🇵
Tuki Teej-4 For Nepal🇳🇵

09/16/2026

Sapna & Rajeeb’s reception decor just the way they wanted 🎉

Thank you नातिबाबु भट्ट dai for this coverage 🙏https://thehimalayanvoice.com/archives/25331?fbclid=IwcGRvZgNleHRuA2FlbQI...
09/14/2026

Thank you नातिबाबु भट्ट dai for this coverage 🙏

https://thehimalayanvoice.com/archives/25331?fbclid=IwcGRvZgNleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA80Mzc2MjYzMTY5NzM3ODgAAR5o3JqV04IPB1EP-U3QRkxiO_oGJwZiCMGCwGu3tDSo_YnafLeSJcJTh9SD2Q_aem_hWiAjZn_6UZ_Va66BolHWA

नातिबाब भट्ट, कोलोराडो। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि अमेरिकाको कोलो....

Address

Thornton, CO

Telephone

+17204326465

Website

Alerts

Be the first to know and let us send you an email when Tuki Events posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tuki Events:

Share

Category