Aura Productions house

Aura Productions house Photography(event,wedding,portrait,landscape and many morelVideo(wedding,music video,commercial /more

We do music video, photography(model,wedding nature),direction,concept distribution,movie editing, for more info call us: 9806561815( head- bsal sainju)

06/18/2025

मन …
म हासेको त देख्येउ तस्बिर मा
तर भित्र कती पिडा त्यो के भनु
भनेर अगाडि बिचरा भनी पछी तेस्मा हास्ने धेरै छन्
तेस्मा दु:ख मन के गर्नु

एक्छिन रमाइलो त भयो होला
उस्को बेथ्हा त बेग्लै छ
तल माथि नै जिउने बहाना हो
सास सकेसी आफ्नो भन्ने नि नजिक आउन तर्सिन्छ

के खोज्दै छु थाहा छैन
तर कस्सम अझै पनि खोज्दै छु
आफ्नो भन्ने कतिलाई छोडिदिये
कती जोद्दै अनी कती तोद्दै छु

07/28/2024

म र मेरोपन
म बिरानो होइन तिम्रो सोच झै बन्दै छु
तिम्ले गरेका बिगत आफुले अङाल्दै छु
मेरो हसिलो मुहार छैनन होला आज्कल
किनकी तिमीलाई राम्रो सँग मैले चिन्दै छु

आहरा खोज्दै बस्ने तिम्रो बानी
अझै पनि तेसैको साहरामा बाच्दै छौ
बाहिरी दुनियाँमा त रमाएउ
एक्लो पर्दा मेरो काख नै रोज्दै छौ

म एक्लो हुँदा
अन्ध्यारो कोठा अनी एक्लोपन नै आफ्नै भन्दै छु
कहिले सोद्दैनौ के हुँदै छ भनी
तिम्रो बेथा मात्र सुन्ने भाडो हुँदै छु

धन को आश होइन
मायाको को खाचो छ मलाई
तिमी नै एक्लै रमौदै छौ
अब बाँकी के भनु कस्लाई

Golden hour…
04/05/2024

Golden hour…

03/22/2024

अल्झेको स्वार्थहिन बाटाहरु
आँफै जलेको आगोको रापले चस्स पोल्दै छ
निन्याउरो सोभाबमा आफुलाई रोज्दै छ
जूनी जुनि साथ को कुरा गर्येउ
तर निस्वार्थमा स्वार्थ देख्दा पछुतोले घेर्दै छ

हिद्दा ठेस कयेउ थेस लागे
तर आफुलाई सम्हाल्दै थिए
घेराबन्दिको रहर होइन बाध्यता
अनी एक्लोपन नै आफ्नो साथी बनैदिये

शोभाब र स्वार्थ को कुरा नगर
मेरो पानामा जमात नै छन
गर्दा मात्रै को स्वार्थी माया
यहाँ लिने अनी नदिने भिड्भाड छन

आफ्नो भन्ने नै आफ्नो हुन सक्देन त
अरु बाट के नै आश गरु
अत्यास र घुटन ले घेरेको देख्दा
हुन्छ मलाई कहाँ जौ र के गरु

Good morning boulder…
02/04/2024

Good morning boulder…

https://youtu.be/qD3AzW_ciz4?si=zIkcbXHwPZAjlkjoYespali dashain ma Its been 10 years…
09/22/2023

https://youtu.be/qD3AzW_ciz4?si=zIkcbXHwPZAjlkjo
Yespali dashain ma
Its been 10 years…

happy dashain to all of my frenz n here we r came with new cover song to the occasion of dashain festival yespali dashain ma by late cool pokhrel and the cov...

09/03/2023

मेरो soch…
नाता एस्तो बनोस कि
सम्झदा पनि गर्ब होस्
माया एती निस्वार्थ होस् कि
झुटो खेती गरेनी साचो लागोस
मन एती पनि धेरै लाई नबाद
किन सम्बन्ध राखेछु भनेर घिन न आओस

Some quality time with my owns..Movie time…
08/24/2023

Some quality time with my owns..
Movie time…

Address

Boulder, CO
80305

Alerts

Be the first to know and let us send you an email when Aura Productions house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aura Productions house:

Share