AdvantEdge

AdvantEdge Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de AdvantEdge, Organizador(a) de eventos, Lisbon.

28/12/2025
09/10/2024

एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको एड्भान्टेजद्वारा फेरि नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दिपावालीलाई अवसर पार्दै अक्टोबर ११ तारिख दशैं उत्सव मनाउने भएको छ।

चर्चित र्‍यापर नोबल बस्नेत (जेम्सी) को साथमा उक्त कार्यक्रम बनाउने भएको हो भने साथमा पोर्चुगलमा रहेका लोकल र्‍यापर तथा कलाकारहरुको पनि प्रस्तुति रहनेछ। उक्त कार्यक्रममा युकेबाट आउँने आइएम गोले र Dj SKAZII को पनि धमाकेदार प्रस्तुति हुनेछ। पछिल्लो समय उनका गीतहरू निकै चर्चामा आएका छन्।

पोर्चुगलमा अहिलेसम्मकै फरक ढंगले मनाउने उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य तथा सभ्य रूपले सफल पार्नको लागि समेत आयोजकले आग्रह गरेको छ।उक्त कार्यक्रम Barrio Latino हुनेछ भने कार्यक्रम बेलुकीको ११ बजेबाट सुरु हुनेछ।

टिकटको लागि : +351-920532976

You can buy the online tickets for the Dashain Fest here in this link.
01/10/2024

You can buy the online tickets for the Dashain Fest here in this link.

Join us for a special Nepali Party Event during the Dashain Festival! Dance to your favorite beats, enjoy festive vibes, and embrace the joy of Dashain together. Don't miss out on this exciting evening filled with fun and entertainment!

27/09/2024

एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको एड्भान्टेजद्वारा फेरि नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दिपावालीलाई अवसर पार्दै अक्टोबर ११ तारिख दशैं उत्सव मनाउने भएको छ। चर्चित र्‍यापर नोबल बस्नेत (जेम्सी) को साथमा उक्त कार्यक्रम बनाउने भएको हो भने साथमा पोर्चुगलमा रहेका लोकल र्‍यापर तथा कलाकारहरुको पनि प्रस्तुति रहनेछ। उक्त कार्यक्रममा युकेबाट आउँने आइएम गोले र Dj SKAZII को पनि धमाकेदार प्रस्तुति हुनेछ।

पछिल्लो समय उनका गीतहरू निकै चर्चामा आएका छन्। पोर्चुगलमा अहिलेसम्मकै फरक ढंगले मनाउने उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य तथा सभ्य रूपले सफल पार्नको लागि समेत आयोजकले आग्रह गरेको छ।उक्त कार्यक्रम Barrio Latino हुनेछ भने कार्यक्रम बेलुकीको ११ बजेबाट सुरु हुनेछ।
टिकटको लागि : +351-920532976

23/09/2024

Party will be at club barrio Latino santos on oct.11th from 11pm till 6am.

19/09/2024

Party will be at Club Barrio Latino santos-Lisboa on October 11th from 11:00-6:00

Thank you so much DJ Bihan for the amazing Beats.
29/08/2024

Thank you so much DJ Bihan for the amazing Beats.

Thank you so much Lisbon for showing your Love.We hope you had a wonderful night.
29/08/2024

Thank you so much Lisbon for showing your Love.We hope you had a wonderful night.

Thank you so much Mr Shakya(NGT) for the great performance with Roshan Lama.Nepali Guitar Tutorial Shakya Sunil Roshan L...
29/08/2024

Thank you so much Mr Shakya(NGT) for the great performance with Roshan Lama.
Nepali Guitar Tutorial Shakya Sunil Roshan Lama

Endereço

Lisbon

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando AdvantEdge publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar