03/09/2026
लामो समयको प्रतीक्षापछि,अब हाम्रो भजन सार्वजनिक भएको छ।
सच्चाई केन्द्र नेपालका प्रमुख प्रकाश दीप गैरेज्यू तथा उपप्रमुख सुशिला कट्टेल गैरेज्यूद्वारा ईश्वरीय वचनबाट सिर्जित तथा उहाँहरूकै स्वरमा सजिएको हृदयस्पर्शी भजन
🎵 “कल्पना को होइन ईश्वर,भावना को होइन ईश्वर” 🎵
यो भजनको सम्पूर्ण अडियो विभिन्न Digital Distribution Platforms मार्फत सार्वजनिक भइसकेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ।
केही समयपछि यस भजनको Official Music Video हाम्रो आधिकारिक YouTube Channel Sachchai Kendra Nepal बाट पनि सार्वजनिक हुँदैछ। त्यसका लागि केही समय अझै प्रतीक्षा गरिदिनुहोला।
अहिलेलाई विभिन्न Digital Platforms मार्फत भजन सुन्नुहोस्, आत्मिक आनन्द लिनुहोस् र यस भजनमार्फत परमेश्वरको वचनलाई आफ्नो जीवनमा महसुस गर्नुहोस्।
सधैँझैँ यहाँहरूको माया,साथ र समर्थनको अपेक्षा गर्दछौँ।
सच्चाई केन्द्र नेपाल