Sathimart wamitaksar

Sathimart wamitaksar Saathi Mart

३ के जी साईकृपा चिया संग ईलेक्ट्रिक जग सितैमा साथमा १ के जी चिनी पनि उपलब्ध छ।
11/01/2026

३ के जी साईकृपा चिया संग ईलेक्ट्रिक जग सितैमा साथमा १ के जी चिनी पनि उपलब्ध छ।

प्रथम नेपाली इण्डियन आइडल प्रशान्त तामाङको निधन भएको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार, हृदयाघातको कारण आज उनको...
11/01/2026

प्रथम नेपाली इण्डियन आइडल प्रशान्त तामाङको निधन भएको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार, हृदयाघातको कारण आज उनको दिल्लीमा निधन भएको बताइन्छ उनको निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

09/01/2026
Available in Sathimart
08/01/2026

Available in Sathimart

दशैं ,तिहार र छठ पर्वको अवसरमा खुलाईएको लक्की ड्र मार्फत जसमा प्रथम ,दोश्रो र तेस्रो सहित ५३जनालाई  केहि उपहार राखेका थि...
01/11/2025

दशैं ,तिहार र छठ पर्वको अवसरमा खुलाईएको लक्की ड्र मार्फत जसमा प्रथम ,दोश्रो र तेस्रो सहित ५३जनालाई केहि उपहार राखेका थियौं लक्की ड्र मार्फत पहिलो पुरस्कार विल नं . २७३९ ( तुल्सी श्रीस मगर ) दोश्रो पुरस्कार विल नं. ३९३२ (विनोद राज सार्की ) तेश्रो पुरस्कार विल नं. २६६१ ( सजना शाक्य श्रेष्ठ) ले हात पार्न सफल हुनु भएको छ भने अन्य ५० जना ग्राहकहरुले मायाको चिनो पाउनु भएकोले सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छौ साथै आफ्नो विल नः चेक गरी २०८२ कार्तिक २० गते आफ्नो विल सहित उपहार लिन आउनु हुन अनुरोध गर्दछौ। मायाको चिनो पाउनु हुने विल नं . हरु ( ३९६१,३५१८,३४०५ , २३९६, ३५७०, २९६४, २६६७, २७४८, ३४४४, २९६५, ३५६५, ३९९६, २६८६, २२२७,३९२७, २७४९, २३८९, २९५५, २६८१, ३८४७, २७४५, ३८२६, ३९०९,३९३१, २३९४, ३०००, ३५७४, २२०९, ३९४१, २२०४, २३८१, २७४१,३४०१, २९६३, २९८६, ३९०६, २४००, २३६१, ३९१७, ३९९५,३४०२, २३६८, २९९९, ३५००, २९८०, २२४५, ३९१९, ३५०६, २२४९ र २२०६ साथीमार्ट परिवार ।

31/10/2025
तिहारको लागि सयपत्री मखमली फूल चाहिएमा सम्पर्क गर्नुहोस् ।  ९८४७५०७७७८
21/10/2025

तिहारको लागि सयपत्री मखमली फूल चाहिएमा सम्पर्क गर्नुहोस् । ९८४७५०७७७८

वन सिलाम हजुरहरुको पसल साथीमार्ट (फेमश मिनी मार्ट ) वामी टक्सार गुल्मीमा पनि उपलब्ध छ। चाहिएमा सम्पर्क गर्नुहोला । ९८४७५...
30/07/2025

वन सिलाम हजुरहरुको पसल साथीमार्ट (फेमश मिनी मार्ट ) वामी टक्सार गुल्मीमा पनि उपलब्ध छ। चाहिएमा सम्पर्क गर्नुहोला । ९८४७५०७७७८

असार १५ को लागि स्पेसल दहि चाहिएमा उपलब्ध छ।                                     साथिमार्ट वामी टक्सार गुल्मी।
29/06/2025

असार १५ को लागि स्पेसल दहि चाहिएमा उपलब्ध छ।
साथिमार्ट वामी टक्सार गुल्मी।

२०८२/०२/१८ गते आईतबार साथीमार्ट बन्द हुने जानकारी गराउँदै ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौ।            ...
31/05/2025

२०८२/०२/१८ गते आईतबार साथीमार्ट बन्द हुने जानकारी गराउँदै ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौ। साथीमार्ट परिवार

Available In Saathi Mart Wami Taksar
21/05/2025

Available In Saathi Mart Wami Taksar

Address

Wamitaksar
00977

Telephone

+9779857024741

Website

Alerts

Be the first to know and let us send you an email when Sathimart wamitaksar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share