Digital Nepal

Digital Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digital Nepal, Event Videographer, Laharepipal, Tansen.

29/03/2026
28/03/2026
28/03/2026
26/03/2026
बालेन शाह जस्तो सच्चा देशभक्त छोरा जन्माउने आमालाई आज कति लाइक आउँछ हेरौँ ❤️🔔🌿देशप्रेम, संस्कार र समर्पणको उदाहरण बनेकी ...
26/03/2026

बालेन शाह जस्तो सच्चा देशभक्त छोरा जन्माउने आमालाई आज कति लाइक आउँछ हेरौँ ❤️🔔🌿
देशप्रेम, संस्कार र समर्पणको उदाहरण बनेकी आमा—जसले समाजलाई जिम्मेवार र साहसी नेतृत्व दिने छोराको निर्माण गरिन्। यस्तो आमाप्रति सम्मान व्यक्त गरौँ 🙏🙏🙏💝💝
#बालेनसपोर्ट #बालेनशाह ゚viralシfypシ゚viralシ

कता काता दोर्सो बि.पि को याद आउने रबिको मुख हेर्दा 🇳🇵🇳🇵🔔काे काेलाई हाेला ?
26/03/2026

कता काता दोर्सो बि.पि को याद आउने रबिको मुख हेर्दा 🇳🇵🇳🇵🔔काे काेलाई हाेला ?

स्यावास रवि जी  !राजनेता भनेको यस्तो त्यागी हुन्छरविको प्रस्तावमा १०० प्रतिशत मतसहित बालेन शाह प्रधानमन्त्री चुनिएरास्वप...
26/03/2026

स्यावास रवि जी !
राजनेता भनेको यस्तो त्यागी हुन्छ

रविको प्रस्तावमा १०० प्रतिशत मतसहित बालेन शाह प्रधानमन्त्री चुनिए
रास्वपा र घण्टी चिन्हको जन्म रवि लामिछानेको एकल आँट, साहस र योजनाबाट भएको हो । अघिल्लो चुनावमा नै अकल्पनीय नतिजा हासिल गरेर पुराना दललाई चकित पारिसकेका थिए । तर नेपालमा कहिलै बहुमत नआउँने विवसतालाई तोड्न रवि लामिछानेले अकल्पनीय त्याग गरे । उनलाई थाहा थियो घण्टी चिन्हमा बालेन शाह ल्याउन सके यो मत आउँछ । तर त्यसका लागि उनले प्रधानमन्त्री पद त्याग्नुपर्ने थियो । त्यो त्यागिदिए र चुनाव अघि नै बालेनलाई प्रधानमन्त्री घोषणा गरेर रास्वपामा भित्र्याए । त्यसपछिपनि रविले अनेक षड्यन्त्र गर्दैछन् उनी आफैं प्रधानमन्त्री बन्न सक्छ भनेर मिडिया ट्रायल समेत भयो । तर आज छाति चौडा बनाउँदै खुशी साथ पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा बालेन शाहलाई संसदीय दलको नेता बनाउँने र देशको प्रधानमन्त्री बनाउँने प्रस्ताव आफैले राखे । उनको प्रस्तावमा १०० प्रतिशत मत प्राप्त भयो । अब देशको प्रधानमन्त्री बालेन शाह ।। l

26/03/2026
26/03/2026

Address

Laharepipal
Tansen

Alerts

Be the first to know and let us send you an email when Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share