09/12/2022
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक श्रोत व्यवस्थापन कलेज
बर्दिबास,महोत्तरीको
शैक्षिक भवन शिलान्यास समारोहमा सहभागी हुने अबसर दिनुभएकोमा आयोजक परिवार लाइ हार्दिक धन्यवाद सहित आगामी दिनमा सहयोग र सहकार्य जारी रहनेछ।