Sangam Digital Studio

Sangam Digital Studio फोटोग्राफी तथा भिडियोग्राफी एवम सम्पूर्ण अनलाईन फर्म सेवा ई डि भि सम्बन्धि सम्पुर्ण प्रोसेस तथा परामर्श #

27/10/2025

स्वर्गको एक टुक्रा जस्तै सुन्दर, आँटिघर, मन्छाप, हत्तिगौँडा, मोहोरिया, मौजा गाँउ । पोखराबाट करिब १५ कि.मि. दुरिमा रहेको सरर मोटरबाटो हुँदै जान सकिने, लोकल होमस्टे, सुन्दर एकिकृटत बस्ति, ऐतिहासिक पर्यटकिय गाँउ । जाने हैन त यो सिजनमा घुम्न ?
थप जानकारीको लागी 9819161796, 9818768491,9856075717, 9819120770
゚viralシfypシ゚viralシ

21/10/2025
यस संगम डिजिटल स्टुडियबाट DV भरि DV Lottery पर्न सफल EDV २०२६ का बिजेताहरु । अबको पाली तपाईको फोटो राख्ने पालो । तयार रह...
04/10/2025

यस संगम डिजिटल स्टुडियबाट DV भरि DV Lottery पर्न सफल EDV २०२६ का बिजेताहरु । अबको पाली तपाईको फोटो राख्ने पालो । तयार रहनुहोस् को लागी ।

EDV को सुरुवात देखी भिसा प्रोसेसिङ सम्मको सम्पुर्ण प्रक्रिया यस संगम डिजिटल स्टुडियो बाटै गरि अमेरिका को भिसा प्राप्त गर...
04/10/2025

EDV को सुरुवात देखी भिसा प्रोसेसिङ सम्मको सम्पुर्ण प्रक्रिया यस संगम डिजिटल स्टुडियो बाटै गरि अमेरिका को भिसा प्राप्त गरि आज अमेरिका जान लाग्नु भएका मादि गाँउपालिका याङ्जाकोट, हाल पोखरा–१३ बाँझापाटन निवासी प्यारो भाई अजय गुरुङ लाई लाई शुभ यात्रा एवम् उज्जवल भविष्यको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ JOURNEY TO USA

Congratulations Arjun & Sushma
27/09/2025

Congratulations Arjun & Sushma

विजयादशमी  २०८२ को सुखद उपलक्ष्यमा हामी हाम्रा ग्राहकवर्ग तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।   ...
27/09/2025

विजयादशमी २०८२ को सुखद उपलक्ष्यमा हामी हाम्रा ग्राहकवर्ग तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

विगत १४ बर्ष फोटोग्राफी सम्बन्धि काम गरेको अनुभव सहित स्थापित यस संगम डिजिटल स्टुडियो को प्रथम शाखा विस्तार संगम डिजिटल ...
24/09/2025

विगत १४ बर्ष फोटोग्राफी सम्बन्धि काम गरेको अनुभव सहित स्थापित यस संगम डिजिटल स्टुडियो को प्रथम शाखा विस्तार संगम डिजिटल फोटो एण्ड गुड्स पोखरा २७ तालचोक को औपचारिक शुभारम्भ कार्यक्रममा उपस्थित भई हौसाला, तथा शुभेच्छ्या प्रकट गर्नुहुने सम्पूर्ण आदरणिय अग्रजहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । आगामि दिनमा यहाँहरुकहो निरन्तर साथ र मार्गदर्शनका साथ अगाडी बढ्ने प्रेरणा मिलेको छ । सबैको जय होस ।

EDV को सुरुवात देखी भिसा प्रोसेसिङ सम्मको सम्पुर्ण प्रक्रिया यस संगम डिजिटल स्टुडियो बाटै गरि अमेरिका को भिसा प्राप्त गर...
15/09/2025

EDV को सुरुवात देखी भिसा प्रोसेसिङ सम्मको सम्पुर्ण प्रक्रिया यस संगम डिजिटल स्टुडियो बाटै गरि अमेरिका को भिसा प्राप्त गरि आज अमेरिका जान लाग्नु भएका पोखरा ३२ कास्की निवासी बहिनी सविना सुनार र सुनिल वि क दम्पतीलाई लाई शुभ यात्रा एवम् उज्जवल भविष्यको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ JOURNEY TO USA

यस संगम डिजिटल स्टुडियोबाट EDV  भरि  VISA PROCESSING को सुरुवात प्रकृया देखी INTERVIEW सम्मको सम्पूर्ण प्रकृया हामिकहाँब...
12/09/2025

यस संगम डिजिटल स्टुडियोबाट EDV भरि VISA PROCESSING को सुरुवात प्रकृया देखी INTERVIEW सम्मको सम्पूर्ण प्रकृया हामिकहाँबाटै गरि अमेरिका को भिसा प्राप्त गर्न सफल भई आज अमेरिका तर्फ जाँदै गर्नुभएको, पुर्वखोला–४ पाल्पा निवासी कल्पना वि.क. , हिरा बि.क. एवम् परिवारलाई उज्जवल भविष्यको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । शुभ यात्रा । यहाँको अमेरिका बसाई फलदायी बनोस ।

यस संगम डिजिटल स्टुडियोबाट EDV भरि  अमेरिका को भिसा प्राप्त गर्न सफल भई आज अमेरिका तर्फ जाँदै गर्नुभएको, रघुगंगा–३, पिप्...
29/08/2025

यस संगम डिजिटल स्टुडियोबाट EDV भरि अमेरिका को भिसा प्राप्त गर्न सफल भई आज अमेरिका तर्फ जाँदै गर्नुभएको, रघुगंगा–३, पिप्ले , म्याग्दी निवासी, कन्या क्याम्पस, पोखरामा अध्ययनरत बहिनि सलिना चन्द लाई उज्जवल भविष्यको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । शुभ यात्रा । यहाँको अमेरिका बसाई फलदायी बनोस

यस संगम डिजिटल स्टुडियोबाट EDV भरि DS 260 APPLY  को सुरुवात देखी INTERVIEW सम्मको सम्पुर्ण प्रक्रिया हामीकहाँ बाटै गरि अ...
26/08/2025

यस संगम डिजिटल स्टुडियोबाट EDV भरि DS 260 APPLY को सुरुवात देखी INTERVIEW सम्मको सम्पुर्ण प्रक्रिया हामीकहाँ बाटै गरि अमेरिका को भिसा प्राप्त गर्न सफल भई आज अमेरिका तर्फ जाँदै गर्नुभएको, पोखरा महानगरपालिका वडा नं. १६, छहरेपानी निवासी श्री लक्ष्मण आचार्य एवम् सपरिवारलाईउज्जवल भविष्यको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । शुभ यात्रा । यहाँको अमेरिका बसाई फलदायी बनोस ।

Address

Nadipur
Pokhara
061

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 09:15 - 18:45
Sunday 07:00 - 19:00

Telephone

+9779846283947

Website

Alerts

Be the first to know and let us send you an email when Sangam Digital Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangam Digital Studio:

Share