Som Adhikari

Som Adhikari मेरो मन दुखेको सहन सक्छु तर देशलाई दुख्यो भने सहन सक्दिन। 🇳🇵❤️🙏

19/03/2026

नेपाल नयाँ युगतर्फ..🔔



नयाँ सरकार निर्णाम बारे अन्तरिक छलफलमा रास्वपा..परिवर्तनका अग्रदूत—रवि, बालेन, डीपी र स्वर्णिम ज्यूहरूलाई नमन 🙏Somnath A...
19/03/2026

नयाँ सरकार निर्णाम बारे अन्तरिक छलफलमा रास्वपा..

परिवर्तनका अग्रदूत—रवि, बालेन, डीपी र स्वर्णिम ज्यूहरूलाई नमन 🙏
Somnath Adhikari

नेपाल नयाँ युगतर्फ..🔔
19/03/2026

नेपाल नयाँ युगतर्फ..🔔

19/03/2026

नेपाल नयाँ युगतर्फ..🔔

आज रवि लामिछानेकोको मन्तव्यको चौतर्फी प्रशंसा भइरहेको छ।गज्जब त के भने,हिजोसम्म उहाँको आलोचना गरेर नथाक्नेहरू पनि आज प्र...
18/03/2026

आज रवि लामिछानेकोको मन्तव्यको चौतर्फी प्रशंसा भइरहेको छ।गज्जब त के भने,हिजोसम्म उहाँको आलोचना गरेर नथाक्नेहरू पनि आज प्रशंसक बनेका छन्।
आजको मन्तव्यले धेरैलाई सोच्न, बुझ्न र स्वीकार्न बाध्य बनाएको छ।🫡

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू



Somnath Adhikari
Som Adhikari

BreakingNews खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना थप बिवरण आउन बाकी..
18/03/2026

BreakingNews खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना थप बिवरण आउन बाकी..

प्रति व्यक्ति 16,900/- मात्र (4N/5D) by Jeep full package   🚘️जिप बाट :-:-प्रतेक दिन जति जना पनि जान सकिने छ ।✈️“We Are ...
15/03/2026

प्रति व्यक्ति 16,900/- मात्र (4N/5D) by Jeep full package

🚘️जिप बाट :-
:-प्रतेक दिन जति जना पनि जान सकिने छ ।
✈️“We Are Here To Take You There”🙏🚗
----------------------------
(5N/6D)
RS.17,900 for 4N5D per person by Jeep 1 room by 2-4 pax ( Min 7 pax)
RS.19,900 for 4D/5N per person by Jeep 1 room by 2-4 pax ( Min 6 pax)

(3N/4D)
Rs. 11,500 per person by Jeep (3N/4D) 1 room by 3/4 pax (Min 7 pax)
Rs. 12,500 per person by Jeep (3N/4D) 1room by 2 pax. ( Min 6 pax)


Rs. 16,500 for 4N5D by jeep minimum 7-8 pax group only (Economy Package)

TRIP HIGHLIGHT: 2
Upper Mustang (4N5D
Day 1 : Pokhara Sinja Tatopani/Beni Jomsom
Day 2 : Jomsom Chusang Lomangthan
Day 3 : Lomangthan - Kolala Naka China 🇨🇳 Muktinath/Marpha
Day 4 : Muktinath/Marpha - Tato Pani
Day 5 : Tato pani Baglung Kusma Pokhara -Departure

सुबिधाहरु:- ✅✅
✔️ छुसाङ भ्यालि घुमाउने
✔️ छोसार गुफा घुमाउने
✔️ लोमङ्थान दरबार र लोमाङ्थान भ्यालि घुमाउने
✔️ कोरोला बोडर घुमाउने ।।
✔️ धुम्बा ताल घुमाउने ।
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल /पुम्दिकोट माहादेभ / सारङ्कोट / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️ रातको होटल (room)
✔️ बिहानको नास्ता
✔️ बेलुकी को खाना (Non-Veg.thakali)
✔️ अन्य थुप्रै सुबिधा...

Reservation Office:-
World International Travels and Tours PVT. LTD.
Contact Us
Office : 061-582953
Mobile : 9856048120 (what’s app,Viber)
Mobile : 9856028120
Email 📧:- [email protected]
𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞𝐬




Tours Package








World International Travels & Tours Pvt.Ltd
Som Adhikari

सहयोगी मनकी एकदमै धनी समाजसेवी आदरणीय विष्णु गुरुङ (एकता) ज्यूलाई हृदयदेखि धन्यवाद।।। उहाँले  विद्यालय लाई विद्यार्थीको ...
13/03/2026

सहयोगी मनकी एकदमै धनी समाजसेवी आदरणीय विष्णु गुरुङ (एकता) ज्यूलाई हृदयदेखि धन्यवाद।।।
उहाँले विद्यालय लाई विद्यार्थीको मनोबल बढाउनको लागि खेलकुदका सामग्रीहरू वितरण गर्नुभएको छ।
उहाँको यो सहयोगले बालबालिकाहरुलाई सधैँ प्रेरणा मिलोस्।🙏

11/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको शुभकामना तथा धन्यवाद कार्यक्रम..

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको  शुभकामना तथा धन्यवाद कार्यक्रम..
11/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको शुभकामना तथा धन्यवाद कार्यक्रम..

09/03/2026

Address

Pokhara

Telephone

+9779856048120

Website

Alerts

Be the first to know and let us send you an email when Som Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Som Adhikari:

Share

Category