
27/06/2025
हालै प्रकाशित भएको SEE नतिजा मा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनुभएको सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना
उच्च शिक्षाको लागि कक्षा ११ र १२ मा विभिन्न विषयको लागि महानगरपालिकाबाट लिइने Scholorarship Exam को सूचना