02/10/2025
विजया दशमी २०८२ को शुभकामना !
हामी हाम्रा समस्त ग्राहक महानुभाव, सुभचिन्तक, देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौं।
यस पावन पर्वमा हजुर अनि हजुरको परिवारजनमा सुख, शान्ति, समृद्धि र दीर्घायुसहित खुशीयाली छाओस। 🙏💐
-पोखरा इभेन्ट सेन्टर परिवार