Happy Family Nursery

Happy Family Nursery Best place for Nurseries and Gardening near POKHARA. Location : https://goo.gl/maps/Fd1LmDdZ8XY7ijRz

26/11/2025

सुन्दर बिरुवाहरू अब हाम्रो नर्सरीमा उपलब्ध! 🌸🌿

तिहारको लागि सुन्दर सयपत्री फूलहरू उपलब्ध! 🌼🌸🫶🙌Contact no 📞 ( 9856020028)यी सुन्दर सयपत्री फूलहरू तपाईंका मेहनती हातले फ...
19/10/2025

तिहारको लागि सुन्दर सयपत्री फूलहरू उपलब्ध! 🌼🌸🫶🙌
Contact no 📞 ( 9856020028)

यी सुन्दर सयपत्री फूलहरू तपाईंका मेहनती हातले फुलाएका हुन् Sudhan Adhikari। तपाईंको मिहिनेत, माटोप्रतिको माया र समर्पण देख्दा मनदेखि गर्व लाग्छ। सयपत्रीको जस्तै तपाईंको कर्म र आत्माको सुगन्ध सधैं फैलिरहोस्, तपाईंको यात्रामा अझ सफलता र खुशी फुलिरहोस्।” 🌼

🌿 अब घरमै हरियाली ल्याउनुहोस्! 🌿हाम्रो नर्सरीमा रु २०० भन्दा कम मा पाइने सुन्दर र सस्तो बोटबिरुवाहरू उपलब्ध छन्! 🌱      ...
25/06/2025

🌿 अब घरमै हरियाली ल्याउनुहोस्! 🌿
हाम्रो नर्सरीमा रु २०० भन्दा कम मा पाइने सुन्दर र सस्तो बोटबिरुवाहरू उपलब्ध छन्! 🌱

हाम्रो टोल सफा र राम्रो बनाउन सबैको सानो-सानो योगदान महत्वपूर्ण हुन्छ।यही भावना बोकेर ह्याप्पी फ्यामिली नर्सरी ले स्थानि...
30/05/2025

हाम्रो टोल सफा र राम्रो बनाउन सबैको सानो-सानो योगदान महत्वपूर्ण हुन्छ।यही भावना बोकेर ह्याप्पी फ्यामिली नर्सरी ले स्थानिय आमासमूहहरूलाई डस्टबिन हस्तान्तरण गरेको छ।
आमाहरू समाजका असली हीरो हुनुहुन्छ — उहाँहरूको माया, सेवा र मेहनतले हाम्रो टोल सुन्दर बन्दै गएको छ। हामी उहाँहरूको फोहोर व्यवस्थापनमा गरिएको अथक योगदानलाई सम्मान गर्दै, सानो सहयोग स्वरूप डस्टबिन प्रदान गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं।
सफा टोल भनेको स्वस्थ जीवन हो। हामी सबैले घरअगाडि, गल्ली-कुना सफा राख्ने बानी बसाल्ने हो भने हाम्रो भविष्य अझै उज्यालो र सुरक्षित बन्न सक्छ।
ह्याप्पी फ्यामिली नर्सरी सधैं समाजप्रति उत्तरदायी भएर काम गर्न प्रतिबद्ध छ।
यस अभियानमा साथ दिनु हुने सम्पूर्ण आमाहरूलाई हामी दिलदेखि धन्यवाद दिन चाहन्छौं। तपाईंहरूको साथ र प्रेरणाले हामीलाई अझ धेरै राम्रा काम गर्न हौसला दिएको छ।
हाम्रो टोल, हाम्रो जिम्मेवारी – सबै मिलेर सफा, हरियाली र खुसी टोल बनाऔं। 🌿💚

निलजाई फूल (Brunfelsia)हिजो बैजनी, आज निलो, भोलि सेतो!तीन दिन, तीन रंग!🥰🫶🪴सुगन्धित र बगैचाको शोभा बढाउने।आजै अर्डर गर्नु...
05/05/2025

निलजाई फूल (Brunfelsia)
हिजो बैजनी, आज निलो, भोलि सेतो!
तीन दिन, तीन रंग!🥰🫶🪴
सुगन्धित र बगैचाको शोभा बढाउने।
आजै अर्डर गर्नुहोस् 🪴🙏🫶

अब तपाईंको बगैंचाको शोभा बढाउने इन्द्रकमल (Cape Jasmine) हाम्रो नर्सरीमा उपलब्ध छ!”शान्त सुगन्ध, सेतो सौन्दर्य र सजावटको...
04/05/2025

अब तपाईंको बगैंचाको शोभा बढाउने इन्द्रकमल (Cape Jasmine) हाम्रो नर्सरीमा उपलब्ध छ!”
शान्त सुगन्ध, सेतो सौन्दर्य र सजावटको लागि उपयुक्त 🥰🪴🙌

Address

Https://goo. Gl/maps/Fd1LmDdZ8XY7ijRz 8
Pokhara
00977

Telephone

+9779861066882

Website

Alerts

Be the first to know and let us send you an email when Happy Family Nursery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share