Gandaki Travel & Tours Pvt. Ltd

Gandaki Travel & Tours Pvt. Ltd well come to official page gandaki tour & Travels pvt.ltd

Thank You For Choosing Us!! Dubai Visit  With Gandaki Travel And Tour
27/04/2024

Thank You For Choosing Us!!
Dubai Visit With Gandaki Travel And Tour

गण्डकी  टुर्श एण्ड ट्राभल प्र ली परिवारको तर्फ बाट सम्पूर्ण नेपालीहरूमा नव वर्ष  २०८१ सालको हार्दिक मंगलमय शुभकामना । सब...
12/04/2024

गण्डकी टुर्श एण्ड ट्राभल प्र ली परिवारको तर्फ बाट सम्पूर्ण नेपालीहरूमा नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।
Gandaki Travel Team Spirit amidst Diversity!
Happy New Year 2081!

मुक्तिनाथ दर्शन प्याकेज!!प्रस्थान मिति (Fixed Departures) :बैशाख - ०२, ०६, ०८ 𝑻𝒐 𝑩𝒐𝒐𝒌 📲 980-8955829 9845132519          ...
11/04/2024

मुक्तिनाथ दर्शन प्याकेज!!
प्रस्थान मिति (Fixed Departures) :बैशाख - ०२, ०६, ०८
𝑻𝒐 𝑩𝒐𝒐𝒌 📲 980-8955829 9845132519


✅ पाउने सुबिधाहरु ✅
✔️बाग्लुंङ कालिका मन्दिर दर्शन
✔️नेपालकै लामो झोलुङ्गे पुल कुश्माको अवलोकन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर जेरी गल्ली घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️ स्याउ फार्म घुमाउने
✔️कागबेनी धाममा घुमाउने / दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिन्दाबासिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ रातको होटल खर्च
✔️बिहानको नास्ता। ✔️ बिहानको खाना
✔️बेलुकीको खाना। ✔️ अन्य थुप्रै सुबिधा...

#नोट :
👉 यदि 7 जनाको समूहमा हुनुहुन्छ भने जीपको प्याकेजमा हजुरहरुले भनेको दिनमा लगिन्छ

👉25 जना भन्दा माथीको समूहमा हुनुहुन्छ भने बसको प्याकेजमा हजुरहरुले भनेको दिनमा लगिन्छ

♂️GANDAKI TRAVEL AND TOURS PVT LTD
🔄Pokhara Shahid chowk 07
📩[email protected]
🌐www.gandakitravel.com.np



के तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?सबै भन्दा सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्र...
11/04/2024

के तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?

सबै भन्दा सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको लागि गन्डकी ट्राभल्स & टुर प्रा लि सहिद चोक, पोखरा, नेपाललाई सम्झनुहोस ।

टिकेट लिन सम्पर्क:
980-8955829 9845132519

व्हाटस एप, भाईबर, ईमो सबै उपलब्ध भएको । आफ्नै नेपाली भाषामा ढुक्कै कुरा गर्न सक्नुहुनेछ। टिकट किन्नलाई मात्र होइन, दिन, तालिका ،मुल्य बारे सोधपुछ गर्नको लागि पनि कल गर्न सक्नु हुन्छ।

** RATE IS APPLICABLE FOR THE MONTH OF JUNE 2024 AND IS ONLY VALID UNTIL AVAILABILITY OF SEATS.

Wishing you a blessed Eid-ul-Fitr filled with laughter, joy, and precious moments with family and friends. Eid Mubarak! ...
11/04/2024

Wishing you a blessed Eid-ul-Fitr filled with laughter, joy, and precious moments with family and friends. Eid Mubarak!

नेपाल भर जुनसुकै ठाउँमा जानको लागि Car, Van, Hiace, Bus, Jeep, चाहिएमा हामीलाई सम्पर्क गर्नु होला।Our Services:🟢Hotel / ...
10/04/2024

नेपाल भर जुनसुकै ठाउँमा जानको लागि Car, Van, Hiace, Bus, Jeep, चाहिएमा हामीलाई सम्पर्क गर्नु होला।

Our Services:

🟢Hotel / Resort Transport
🟢Pick & Drop
🟢Daily Basis Rental
🟢Hourly Rental
🟢Corporate Transport Service
🟢Short / Long Term Rental
🟢Wedding & Event Support

Why Gandaki Travels ?

📱Easy Reservations & Booking Facility
📲Easy Payment
🪙Fixed Price ( No any hidden charges)
🧑‍✈️Verified Drivers
🚙Premium & Luxury Vehicles
🙂Best Customer Support & Service Guaranteed

For more information contact us:
GANDAKI TRAVEL AND TOURS PVT LTD
𝐶𝑒𝑙𝑙 𝑁𝑜:- 9808955829,9845132519
𝐸𝑚𝑎𝑖𝑙:- gandakitravel@𝑔𝑚𝑎𝑖𝑙.𝑐𝑜𝑚

शुभविहानी 🙏स्थान: पोखरा, भद्रकाली मन्दिर
10/04/2024

शुभविहानी 🙏
स्थान: पोखरा, भद्रकाली मन्दिर

यात्राले तपाइँलाई तपाइँको दैनिक जीवनमा तनाव र चिन्ता उत्पन्न गर्ने सबै चीजहरूबाट टाढा लैजान्छ। नया वर्षमा रमाइलो र रोमाञ...
08/04/2024

यात्राले तपाइँलाई तपाइँको दैनिक जीवनमा तनाव र चिन्ता उत्पन्न गर्ने सबै चीजहरूबाट टाढा लैजान्छ। नया वर्षमा रमाइलो र रोमाञ्चक सुरुवातको आनन्द लिन हाम्रो नयाँ वर्ष विशेष टुर प्याकेजहरू छानी-छानी बुक गर्नुहोस् .

For more information contact us:
GANDAKI TRAVEL AND TOURS
Pokhara-7, Shahi chowk
𝐶𝑒𝑙𝑙 𝑁𝑜:- 9845132519,9808955829
𝐶𝑒𝑙𝑙 𝑁𝑜:- 9808955829, Whatsapp/Viber
𝐸𝑚𝑎𝑖𝑙:- 𝑔andakitravels@𝑔𝑚𝑎𝑖𝑙.𝑐𝑜𝑚

के तपाईं international ✈️ टिकेट काे खोजीमा हुनुहन्छ ?✈️ विदेशबाट छुट्टीमा आई पुनः जानको लागि श्रम स्वीकृतिको✈️ आवश्यकता ...
11/12/2022

के तपाईं international ✈️ टिकेट काे खोजीमा हुनुहन्छ ?

✈️ विदेशबाट छुट्टीमा आई पुनः जानको लागि श्रम स्वीकृतिको✈️ आवश्यकता पर्ने भएकोले नेपाल भरीका सम्पूर्णले श्रम तथा हवाई टिकटका लागि Gandaki tour & travel अफिस सम्झनुहोस!!
हाम्रा सेवाहरू:
👉श्रम अनलाइन स्वीकृति
👉 International तथा Domestic Flights Ticketing
👉 बिदेश बाटै श्रम स्विकृती गर्न सकिने कार्यालय धाउन नपर्ने
👉 UAE visit visa
👉 Passport online फारम
👉 Police 🚨 report online फाराम
नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

🛬विदेशबाट छुट्टीमा आउँदा पुनःजानको लागि श्रम स्वीकृतिको🛫 आवश्यकता पर्ने भएकोले अब बाट देश तथा विदेश बाट पनि स्वीकृतिको ल...
09/04/2022

🛬विदेशबाट छुट्टीमा आउँदा पुनःजानको लागि श्रम स्वीकृतिको🛫 आवश्यकता पर्ने भएकोले अब बाट देश तथा विदेश बाट पनि स्वीकृतिको लिन सकिने छ त्यसका लागि हामीलाई समझनुहोस् Gandaki tour & travel
हाम्रा सेवाहरू:
👉श्रम अनलाइन स्वीकृति
👉 International तथा Domestic Flights Ticketing .
👉 बिदेश बाटै श्रम स्विकृती गर्न सकिने कार्यालय धाउन नपर्ने
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia 🏨 Hotel quarantine booking
नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र घरमै बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!

👉थप जानकारी को लागि सम्पर्क फोन नं :
☎️ Ntc: 9845132519 (विकास) Ncell : 9808955829
🇳🇵 Viber/Whatshap/imo 9808955829Email : [email protected]
सहयोगको लागी सबैमा धन्यबाद !

OUR SERVICES👉 International/Domestic air ticket👉 Online श्रम👉 Tourist/visit visa👉 E-passport Online form👉 Police Report ...
29/01/2022

OUR SERVICES
👉 International/Domestic air ticket
👉 Online श्रम
👉 Tourist/visit visa
👉 E-passport Online form
👉 Police Report Online form
👉 Pan online form
👉 All types of online services

Address

Pokhara Sahid Chowk
Pokhara
33700

Telephone

+9779808955829

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Travel & Tours Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gandaki Travel & Tours Pvt. Ltd:

Share

Category