Lovism budda sporting club

Lovism budda sporting club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lovism budda sporting club, Sports Promoter, phidim 8 kagate, Phidim.

सदा झैँ यस वर्ष पनि तेस्रो होली खुल्ला पुरुष नकाउट फुटबल प्रतियोगिता साथै बिभिन्न कारेक्रम का साथ 2081 फागु पूर्णिमा मेल...
02/02/2025

सदा झैँ यस वर्ष पनि तेस्रो होली खुल्ला पुरुष नकाउट फुटबल प्रतियोगिता साथै बिभिन्न कारेक्रम का साथ 2081 फागु पूर्णिमा मेला आयोजना गर्ने पहिलो बैठक सम्पन्न भएको छ। र दोस्रो बैठक को लागि यही माघ 26गते शनिबार दिउँसो 12बजे बस्ने जानकारी पनि सबै मा जानकारी गराउन चाहन्छु।

हाल कोरियामा रहनुहुने चेली रोमा तेलैजा गुरुङ (वलमाया गुरुङ) फिदिम - 8 मॅसिरे निवासी ज्युले लभिजम बुध्ध स्पोटिङ कल्प को आ...
31/10/2024

हाल कोरियामा रहनुहुने चेली रोमा तेलैजा गुरुङ (वलमाया गुरुङ) फिदिम - 8 मॅसिरे निवासी ज्युले लभिजम बुध्ध स्पोटिङ कल्प को आर्थिक उन्नती र प्रगतिको लागि रु-7500 सहयोग गर्नुभएको छ। र उहाँको माईला दाजु कल्प का उपाध्यक्ष भिम बहादुर (गणेश) बाट हस्तान्तर गरिदै। चेली रोमा तेलैजा गुरुङ को बैदेशिक जिबन सुखमय रहोस् भनि लभिजम बुध्ध स्पोटिङ कल्प स-परिवार कामना गर्दछौ

आज 2081/07/10गते का दिन बिभिन्न कारेक्रम गरि छैटौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ %%
26/10/2024

आज 2081/07/10गते का दिन बिभिन्न कारेक्रम गरि छैटौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ %%

04/10/2024
लभिजम बुध स्पोटिङ कल्प को सचिप तथा बीध्या आजॅन माबीका सिक्षक टिका चाम्लिङ राईको घर 12गतेको अबिरल बसॉतले पुणरुपले क्षति भ...
04/10/2024

लभिजम बुध स्पोटिङ कल्प को सचिप तथा बीध्या आजॅन माबीका सिक्षक टिका चाम्लिङ राईको घर 12गतेको अबिरल बसॉतले पुणरुपले क्षति भयेको दुखत घडीमा साथ सहयोग हौसला स्वरूप बिध्या आँजँन माबि तमाखे बिध्यलय परीवार बाट गर्नू भयेको बिभीत सामागीरी सहित सहयोग रु-157000 अतुलनीय सहयोग प्रदान भयेकोमा लभिजम क्लब परिवार हार्दिक आभार प्रकट गर्दछौ।

आज जेठ महिना को १गते का दिन  लभिजम बुद्ध स्पोर्टिङ क्लब को आयोजना मा भएको नालि सर सफै कारेक्रमा साथा दिनु हुने सम्पुर्ण ...
15/05/2023

आज जेठ महिना को १गते का दिन लभिजम बुद्ध स्पोर्टिङ क्लब को आयोजना मा भएको नालि सर सफै कारेक्रमा साथा दिनु हुने सम्पुर्ण मा हर्दिक आभार व्यक्त गर्न चाहन्छौं !
लाभिजम बुद्ध स्पोर्टिङ क्लब स- परिवर

Address

Phidim 8 Kagate
Phidim
024

Telephone

+9779818299494

Website

Alerts

Be the first to know and let us send you an email when Lovism budda sporting club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share