Bhim Saaru Magar

20/08/2026
ल है आजको हाम्रो ताजा माछा लोहरे खोलाको
06/08/2026

ल है आजको हाम्रो ताजा माछा लोहरे खोलाको

हरेक पुरुषले सम्झिराख्नुपर्ने १० कठोर सत्यहरुःBhim saru Magar१. असल पुरुषहरु प्रयोग गरिन्छन् ।२. लजालु पुरुषहरूलाई बेवास...
12/07/2026

हरेक पुरुषले सम्झिराख्नुपर्ने १० कठोर सत्यहरुः

Bhim saru Magar

१. असल पुरुषहरु प्रयोग गरिन्छन् ।

२. लजालु पुरुषहरूलाई बेवास्ता गरिन्छ।

३. कमजोर पुरुषहरू दुर्व्यवहारको सिकार बन्छन्।

४. अत्यधिक नरम स्वभावका पुरुषहरूलाई हेपिन्छ।

५. धैर्यवान् पुरुषहरूको फाइदा उठाइन्छ।

६. निर्दयी पुरुषहरूलाई सम्मान गरिन्छ।

७. इमानदार पुरुषहरूलाई धोका दिइन्छ।

८. वफादार पुरुषहरूलाई स्वाभाविक ठानिन्छ।

९. भावुक पुरुषहरुको उपहास गरिन्छ।

१०. शान्त स्वभावका पुरुषहरूलाई बेवास्ता गरिन्छ।

यो कुरा सम्झनुहोस्-र त्यसअनुसार व्यवहार गर्नुहोस्।

10/07/2026
बालेन शाह नेतृत्वको सरकारको १०० दिन: हजुरहरु सरकारले गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ कि हुनु हुन्न?B***n Harka Sampang A...
05/07/2026

बालेन शाह नेतृत्वको सरकारको १०० दिन: हजुरहरु सरकारले गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ कि हुनु हुन्न?
B***n Harka Sampang A Revolution

02/07/2026

ल हेर्नुहोस नेपाली कुस्ती बालापन्को याद 🤣🤣🤣🤣🤣 यस्तै रमाइला भिडियोको लागि फलो गर्नुहोला

Dil nisani magar लेक्छन ✍️✍️✍️प्रधानमन्त्री बालेन्द्र साह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परे, तर अन्तर्राष्ट्रि...
30/06/2026

Dil nisani magar लेक्छन ✍️✍️✍️
प्रधानमन्त्री बालेन्द्र साह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परे, तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई प्रतिबन्ध लगाइदियो। राजा महेन्द्रलाई विदेश भ्रमणमा उच्च सम्मान दिएको भन्दै नेपालीहरू पुरानो भिडियो हेरेर भावुक हुन्छन्, तर कुपोषणले ग्रसित त्यो बेलाको नेपालीको औसत आयु जम्मा ३० देखि ४० वर्षको थियो। आज दुईतिहाइको सरकार छ, तर अस्पतालमा रेबिजको भ्याक्सिन छैन। डाक्टर, इन्जिनियरहरू संसदमा छन्। तर इन्सुरेन्स बन्द गरिदिँदा भित्रभित्रै धेरै मान्छे मरिसकेका छन्। त्यसकारण, एउटा व्यक्तिले कस्तो सम्मान पायो र उ कति ठूलो मान्छे हो भन्ने कुराले आम जनताको जिवनलाई केही फरक पार्दैन।

Address

Nepa

Alerts

Be the first to know and let us send you an email when Bhim Saaru Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhim Saaru Magar:

Shortcuts

Share