22/08/2026
१० लाख रूपैयाँको चिठ्ठा पर्छ भन्दै एकजना नेपालीले पठाओ राइडरसँग पनि बिल मागेका छन् ।
सरकारले पैसा तिरेपछि बिल लिनुपर्छ भनेको हुनाले उनले पठाओ राइडरसँग पनि बिल मागेका हुन् । उनले “ठुलो कुरा नगरि बिल देउ” भन्दै पठाओ राइडरलाई थर्काएका थिए !