Everest Celebration

Call Directions Website Contact the business

Everest Celebration Everest Celebration specializes in weddings, birthdays, corporate, and cultural events — creating memorable celebrations with flawless planning & ex*****on.

A unit of Everest Ad & Event Management Pvt. Ltd.

02/10/2026

Decoration for the upcoming wedding season🤗

हरितालिका तीजको हार्दिक शुभकामना 🙏नाचौँ, गाऔँ अनि आफ्ना प्रियजनसँग खुसीका पलहरू सँगालौँ।यस पावन अवसरले हरेक घरमा माया, ख...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना 🙏

नाचौँ, गाऔँ अनि आफ्ना प्रियजनसँग खुसीका पलहरू सँगालौँ।
यस पावन अवसरले हरेक घरमा माया, खुशी, समृद्धि र सुन्दर सम्झनाहरू ल्याओस्। ❤️

Everest Celebration — Making Moments Memorable.

Behind every memorable moment is a dad who taught us how to make life special. ❤️Happy Father’s Day to all. 🎉
11/09/2026

Behind every memorable moment is a dad who taught us how to make life special. ❤️
Happy Father’s Day to all. 🎉

अझै पनि तिज कार्यक्रमको तयारी कसरी गर्ने भन्ने चिन्ता छ? अब तीज आउन मात्र १ हप्ता बाँकी छ! ⏳तपाईंको तिज विशेष कार्यक्रमल...
08/09/2026

अझै पनि तिज कार्यक्रमको तयारी कसरी गर्ने भन्ने चिन्ता छ? अब तीज आउन मात्र १ हप्ता बाँकी छ! ⏳
तपाईंको तिज विशेष कार्यक्रमलाई भव्य, शानदार र यादगार बनाउन Everest Celebration तयार छ!

04/09/2026

Bhakti pani garnuchha, kaam pani chalaunuchha… Bhagwan Ji, Free tapai ko lagi matra ho, swikaar garnus🙏🎂😄

Happy Krishna Janmashtami to all! 🦚🪈💫

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सफलताको हार्दिक शुभका...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏
यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पूर्णिमाको हार्दिक शुभकामना🤗
28/08/2026

जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पूर्णिमाको हार्दिक शुभकामना🤗

🎉 तीजको रौनकसँगै आउँदैछ 'Teej Festival'! 💃✨गीत, सङ्गीत, नृत्य र मीठो परिकारको साथमा तीज उत्सवलाई अझ खास बनाउन हामी तयार ...
20/08/2026

🎉 तीजको रौनकसँगै आउँदैछ 'Teej Festival'! 💃✨

गीत, सङ्गीत, नृत्य र मीठो परिकारको साथमा तीज उत्सवलाई अझ खास बनाउन हामी तयार छौँ।

तपाईंको कार्यक्रमलाई भव्य र अविस्मरणीय बनाउन Everest Celebration लाई सम्झनुहोस्।

हाम्रा सेवाहरू:

स्टेज सेटअप (Stage Setup)

साउन्ड सिस्टम (Sound System)

उद्घोषक सेवा (Anchor Service)

कलाकार व्यवस्थापन (Artist Management)

सम्पूर्ण इभेन्ट म्यानेजमेन्ट (Event Management)

आजै आफ्नो सिट/भेन्यु सुरक्षित (Book) गर्नुहोस्! 📱

📞 सम्पर्क: 9801831469 / 9712095691

🌸 तीजको उत्सव, Everest Celebration को साथ! 🌸हरितालिका तीज नजिकिँदै गर्दा दर कार्यक्रम वा अन्य तीज विशेष इभेन्ट कसरी व्यव...
04/08/2026

🌸 तीजको उत्सव, Everest Celebration को साथ! 🌸

हरितालिका तीज नजिकिँदै गर्दा दर कार्यक्रम वा अन्य तीज विशेष इभेन्ट कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा हुनुहुन्छ?

तपाईँको कार्यक्रमलाई व्यवस्थित, भव्य र यादगार बनाउन Everest Celebration ले सम्पूर्ण इभेन्ट म्यानेजमेन्टको जिम्मेवारी लिन्छ।

मिठो खीरको स्वादसँगै श्रावण १५ को हार्दिक शुभकामना! 🥣🌸
31/07/2026

मिठो खीरको स्वादसँगै श्रावण १५ को हार्दिक शुभकामना! 🥣🌸

Address

Kupondole
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Everest Celebration posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Celebration:

Shortcuts

Share