01/05/2026
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा, समृद्धि र विकासका लागि निरन्तर मेहनत गरिरहनु भएका सम्पूर्ण श्रमिकहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं।
बुद्ध जयन्तीको पावन अवसरमा, भगवान बुद्धका उपदेशहरूले हामी सबैको जीवनमा शान्ति, करुणा र सद्भावना फैलाओस् भन्ने कामना गर्दछौं।
उभौली पर्वको शुभ अवसरमा, प्रकृति, नवजीवन र हाम्रो मौलिक परम्पराको संरक्षण तथा सम्मान गरौँ।
Yala Durbar Venue wishes everyone happiness, success, and togetherness on these special occasions.
Yala Durbar Venue Yala Durbar