Event Sansar

Call Directions Website Contact the business

Event Sansar Event Sansar is a professional event management platform by Rising Nepal P. Ltd., dedicated to creating memorable and successful events.

Management Services: Exhibition, Trade Fairs, Festivals, Corporate Events & Conferences. We manage, plan & impliment corporate events, social events, exhibitions,trade fair and seminars.

04/09/2026
01/09/2026
23rd Teej Festival - 2026 Srijanshil Udhami Mela 2083Photographs :
01/09/2026

23rd Teej Festival - 2026
Srijanshil Udhami Mela 2083
Photographs :

Nepali fighter Rabindra Dhant is competing in the biggest competition of his Mixed Martial Arts (MMA) career today. He w...
28/08/2026

Nepali fighter Rabindra Dhant is competing in the biggest competition of his Mixed Martial Arts (MMA) career today. He will compete against New Zealand fighter Kasib Murdock in the semi-final of Road to UFC Season-5 on Friday. The much-anticipated competition between Rabindra and Kasib will start after 2:45 PM at the Octagon in Shanghai, China. Both fighters have excellent professional MMA records, so today's competition is expected to be very exciting and competitive.

तीजको सपिङ सगै निशुल्क मेहेन्दी लगाउनुहोस, उपहार जित्नुहोस अनि स्वादिलो तिज विशेष परिकार खाएर आउनुहोस। • सारी तथा कुर्ती...
23/08/2026

तीजको सपिङ सगै निशुल्क मेहेन्दी लगाउनुहोस, उपहार जित्नुहोस अनि स्वादिलो तिज विशेष परिकार खाएर आउनुहोस।
• सारी तथा कुर्तीका बिबिधता
• बुटिक तथा फेसन स्टोरहरु
• चुरा, धागा तथा पोतेका भेराइटीहरु
• नेपाल मै बनेका उत्कृष्ट उत्पादन
• डेरी उत्पादन
• सोन्दर्य सामग्रीहरु
• फुड एण्ड बेभरेज
• किचनका सामग्रीहरु
• ज्वलरीका उत्कृष्ट भेराइटीहरु
• अन्य धेरै तीज बिशेस सामाग्रीहरु ।
-निशुल्क मेहेन्दी आर्ट।
-हात खाली नजाने पुरस्कार कार्यक्रम ।
-तीज विशेष खानाका परिकार।
• प्रवेश निशुल्क ।
📍 Venue: Amrapali Banquet, Baluwatar, Kathmandu
📅 Date: Bhadra 5 - 7 2083(August 21–23 2026)
🕘 Time: 10:00 AM to 7:00 PM

TODAY IS LAST DAY: 23rd teej festival - Srijanshil Udhami Mela 2083.हातमा चुरा लगाएपछि खुशी साट्दै काठमाडौ महानगरपालिका ...
22/08/2026

TODAY IS LAST DAY:
23rd teej festival - Srijanshil Udhami Mela 2083.

हातमा चुरा लगाएपछि खुशी साट्दै काठमाडौ महानगरपालिका कि कार्यबाहक मेयर सुनिता डङ्गोल ज्यु.
5-7 Bhadra Amrapali Banquet Catering & Events
Baluwatar Kathmandu.
10 AM - 7 PM
Dont miss it
महिला सृजनशिल केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा. लिको ब्यब्स्थापनमा भएको २३अाै सृजनशिल उधमी मेला २०८३ को आज अन्तिम दिन हो।
८० भन्दा बढी स्टल रहेको मेलामा निशुल्क मेहेन्दी लगायत उपहार कार्यक्रम पनि रहेको छ।
मेलाको उद्घाटन काठमाडौ महानगर पालिकाकी कार्यबाहक प्रमुख सुनिता डङ्गोल ज्यु बाट भएको थियो । भने ५ जना महिला उधमिलाइ सम्मान समेत गरिएको छ। सम्मानित हुनेमा सभासद बसुमाया तामाङ पनि रहेकी छिन ।
२३ बर्ष देखि निरन्तर मेलामा सहभागी हुने महिला उधमी लाई सम्मान गरिएको थियो।
मेलामा करिब ७ हजारले अबलोकन गरिसकेका छ्न भने मेलाको आज अन्तिम दिनमा ३ देखि ४ हजारले भिजिट गर्ने अपेक्षा गरिएको छ।
Women Entrepreneur
Women Entrepreneurship Platform
Women's Health Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)
News24 Nepal
The Kathmandu Post
Nepalko

काठमाडौ महानगर पालिकाकि कार्यबहाक मेयर सुनिता डङ्गोल ज्युले २३ अाै तीज महोत्सव - सृजनशिल उधमी मेला २०८३ को उद्घाटन गर्नु...
21/08/2026

काठमाडौ महानगर पालिकाकि कार्यबहाक मेयर सुनिता डङ्गोल ज्युले २३ अाै तीज महोत्सव - सृजनशिल उधमी मेला २०८३ को उद्घाटन गर्नु भएको छ।
यो मेला भाद्र ७ आइतबार सम्म चल्ने छ।

भाद्र ७ गते आइतबार सम्म चल्ने मेलामा काठमाडौ महानगरपलिका कि मेयर सुनिता डङ्गोल, माननीय बसुमाया तामाङ र शृजनशिल केन्द्रकि...
21/08/2026

भाद्र ७ गते आइतबार सम्म चल्ने मेलामा काठमाडौ महानगरपलिका कि मेयर सुनिता डङ्गोल, माननीय बसुमाया तामाङ र शृजनशिल केन्द्रकि अध्यक्ष मिलु थापा शृजनशिल उधमी मेलाको अबलोकन गर्दै।
के तपाईंले भिजिट गर्नु भयो? छुट्ला है हजुर🙏🙏
Pioneer and biggest teej special consumer expo
• सारी तथा कुर्तीका बिबिधता
• बुटिक तथा फेसन स्टोरहरु
• चुरा, धागा तथा पोतेका भेराइटीहरु
• नेपाल मै बनेका उत्कृष्ट उत्पादन
• डेरी उत्पादन
• सोन्दर्य सामग्रीहरु
• फुड एण्ड बेभरेज
• किचनका सामग्रीहरु
• ज्वलरीका उत्कृष्ट भेराइटीहरु
• अन्य धेरै तीज बिशेस सामाग्रीहरु ।
-निशुल्क मेहेन्दी आर्ट।
-हात खाली नजाने पुरस्कार कार्यक्रम ।
-तीज विशेष खानाका परिकार।
• प्रवेश निशुल्क ।
📍 Venue: Amrapali Banquet, Baluwatar, Kathmandu
📅 Date: Bhadra 5 - 7 2083(August 21–23 2026)
🕘 Time: 10:00 AM to 7:00 PM

Address

Putalisadak, Opposite Of Shankerdev Campus
Kathmandu
44800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851117584

Alerts

Be the first to know and let us send you an email when Event Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Event Sansar:

Shortcuts

Share

Category