Tech Vission Npl

Tech Vission Npl CAPTURE YOUR PRECIOUS MOMENTS WITH US. EVENT PHOTOGRAPHY/ VIDEO GRAPHY
ADVERTISEMENT
MUSIC VIDEO
ALL KINDS OF VIDEO& PHOTO GRAPHY SERVICES AVAILABLE HERE

26/08/2026

मेरो देश रोहि रहेको छ हरेक पल्ट किन यस्तो भइरहेको छ

कडा आयो त
20/08/2026

कडा आयो त

PARVATI || Movie Official Trailer 2026 / 2083 || Neeta Dhungana Adh...

06/08/2026

हामी नेपाली जनता कहिलेसम्म एउटै कुरा दोहोर्याएर दोषारोपण मात्र गरिरहने?

नेपालमा ग्यास अभाव आज पहिलो पटक भएको होइन। विद्यार्थी जीवनदेखि नै हामीले ग्यासको चरम अभाव भोग्यौं। १,५०० रुपैयाँ पर्ने सिलिन्डर २,५००–३,००० रुपैयाँसम्म तिरेर किन्न बाध्य भएका दिनहरू हामीले देखेका हौं।

यदि भारतबाट ग्यास आपूर्ति रोकियो भने नेपालको वैकल्पिक योजना के हो? यही प्रश्न त विगत ३५ वर्षसम्म सरकार चलाएका पुराना राजनीतिक दलहरूलाई सोधिनुपर्छ। यति लामो समयसम्म देश चलाउँदा ऊर्जा सुरक्षाको दीर्घकालीन योजना किन बनेन? वैकल्पिक आपूर्ति, भण्डारण वा अन्य ऊर्जा स्रोतमा किन पर्याप्त लगानी भएन?

आज नयाँ सरकार आएको केही महिनामै ग्यास अभाव भयो भन्दै सबै दोष त्यसैलाई थोपर्नु समाधान होइन। वास्तविक बहस त नेपालको ऊर्जा आत्मनिर्भरता, आपूर्ति व्यवस्थापन र दीर्घकालीन नीतिबारे हुनुपर्छ।

दोषारोपणभन्दा समाधान खोज्ने राजनीति देशलाई बढी आवश्यक छ।

03/08/2026

#बुटवल

21/07/2026

अजिङ्गर 🙈🙈

❤️❤️❤️❤️🩷🩷🩷
21/07/2026

❤️❤️❤️❤️🩷🩷🩷

21/07/2026

मौसम ले धोको दिबक्स्यो 😥😥

21/07/2026

❤️❤️❤️❤️

21/07/2026

Banbatika❤️❤️❤️

18/07/2026

Address

Dubai
32907

Alerts

Be the first to know and let us send you an email when Tech Vission Npl posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tech Vission Npl:

Shortcuts

Share