photokipa

photokipa First Ever Photography and Digital Imaging Expo in Nepal. Organized by Creative D, Raj Bhai Suwal.

www.photokipa.com First Ever Photography and Digital Imaging Expo in Nepal.

Under the Same Roof Featuring works by Subhodh Bhandari and Samriddhi Ratna Shakya, this exhibition reflects on shared s...
25/07/2025

Under the Same Roof

Featuring works by Subhodh Bhandari and Samriddhi Ratna Shakya, this exhibition reflects on shared structures, memory, and space through sculpture and installation.

Under the Same Roof Featuring works by Subhodh Bhandari and Samriddhi Ratna Shakya, this exhibition reflects on shared structures, memory, and space through ...

23/07/2025
21/07/2025
17/07/2025

The Wait is Over… We Have Our Winners! 🏆✨

After a wave of breathtaking submissions and careful evaluation, the PhotoNepal Contest -has its champions! 🙌

From the vibrant streets to serene mountainscapes, these winning shots capture the spirit, soul, and stunning beauty of Nepal in the most inspiring ways. 🌄🇳🇵

Ready to be amazed? 👉 Check out the winning photos now!

A huge thank you to all the talented photographers who participated – your lens brings Nepal closer to the world. 🌍❤️

https://photo.ntb.gov.np/blog/photo-contest-winners-may2025

11/07/2025
10/07/2025
06/07/2025

Please make sure that the application form is carefully completed and attached with all the supporting documents. The application form offers you an […]

05/07/2025
04/07/2025
20/06/2025

🚀 Ready to Soar High?
Kickstart a new career or hobby with our 7-Day Drone Training Program at Neosphere – School of Film Technology! 🎮📷

📍 Location: New Baneshwor, Kathmandu
🗓️ Duration: 7 Days | 💡 Learn from Industry Experts

🔧 Course Highlights:
✅ Theory + Practical Sessions
✅ Drone Repair & Assembly
✅ Mapping & FPV Flying
✅ International Drone Regulations (EASA, FAA, ICAO)
✅ Nepal Drone Laws & Safety

🎯 In Association With:
🎥 | 🚁 Drone Hub Nepal

📞 Call: 9801200-111 / 9851332804
🌐 Visit: www.neosphere.com.np
📲 Scan QR & Register Now!

19/06/2025

आज पशुपति क्षेत्रमा मचा:ति जात्रा (त्रिशूल जात्रा) हुँदै.. अहिले साँझ करिब ४ बजे देखि जात्रा हुनेछ ।

मचा:ति जात्रा (त्रिशुल जात्रा)

नेपाल संबत तछलागा,भलाष्टमी, भलभल अष्टमीको दिन ग्वल:देय (हालको पशुपती र जयबागेश्वोरी) मा बसोबास गर्ने नेवार समुदायले यो प्राचीन एवम् ऐतिहासिक महत्व बोकेको मचा:ति जात्रा पुर्व कालदेखि नै धुमधाम साथ बर्सेनि उक्त दिन मनाइदैंआईरहेको पाईन्छ।

यो जात्रा कहिलेदेखि चल्यो र कसले चलायो भन्ने बारेमा विभिन्न जनश्रुति पाईन्छ । कुनै वंशावलीले लिच्छवी राजा नरेन्द्रदेवको समयदेखि शुरुआत भएको बताउँछन् भने कुनैले अमर मल्लको पालामा प्रारम्भ भएको मानेका छन्। यसको रहस्य छुट्टै खालको छ।

पहिले स्वयम्भूको डाँडामा राक्षसहरुको बाक्लो बस्ती थियोे रे ! तिनले देउपाटन ग्वल:मा पसेर यहाँका स-साना शिशुहरु लिएर जान्थे रे ! त्यसैको बदला स्वरुप देउपाटन(ग्वल) का जनताहरुले पनि राक्षसहरुका बच्चालाई मारी त्रिशुलले उनेर सिफलको डाँडाबाट देखाइदिए। त्यस बेलादेखि राक्षसहरुले बस्तीमा पस्न र बच्चा अपहरण गर्न छोडे। त्यसैको सम्झनामा यो मचा:ति जात्रा (त्रिशुल जात्रा) चलाइएको हो भन्ने जनश्रुति पनि छ।
अर्को वंशावली अनुसार अमर मल्लको समयमा भुवनेश्वोरीको पुजारी भूमि आचाजु थिए। एक दिन सदा झै नित्य पूजा गर्न उनी मन्दिरको आगम कोठाभित्र गए। दैवसंयोग त्यस दिन दीक्षा नलिएका उनका एक जना छोरा पनि पछि लागेर गएछन्। भूमि आचाजुलाई यो कुरा थाहा भएन। उनी बलि क्रियाको लागि कालो बोका पनि डोराएर गएका थिए। उनी तन्त्रमन्त्रमा सिद्ध थिए। देवि प्रत्यक्ष भई सो दिन म कालो बोकाको बलि लिन्न तिम्रो पछि आउनेको बलि दिन सक्छौ ? भनी सोधिन्। पूजारीले पछाडि हेर्न नहुने रीति अनुसार पछाडि नहेरेरै स्वीकार गरे। पछाडि अर्को बोका जस्तै प्राणी रहेछ। बलि दिइसकेपछि हेर्छन् त आफना छोरा। त्यसपछि उनलाई ठूलो बिस्मात भयो। आफ्नो छोराको आफैले हत्या गर्नु ठूलो अपराध सम्झी जसरी भए पनि छोरालाई नबचाई भएन भनेर मृत शरीरलाई कसैले थाहा नपाउने गरि कोठामा राखी ताल्चा मारे र आफ्नो स्वास्नीलाई आफू केही दिनको लागि बाहिर जान लागेको तथा ताल्चा मारेको कोठा कुनै पनि हालतमा नखोल्नू भनी अह्राई उनी गए। स्वास्नीलाई त्यस कोठामा के छ भन्ने कुरा उनले बताएका थिएनन्। उनी अमृतको खोजीमा गए।

यता घरमा छोरा हराएको तथा जताततै खोजी गर्दा कहिँ पनि नपाएकोले खैलाबैला मच्चियो। भूमि आचाजुको स्वास्नीले माइतीसंग सरसल्लाह गरि लोग्नेले नखोल्नु भनेको कोठामा के रहस्य छ त्यो हेर्न आफू इच्छुक भएको बताइन्। माइती पट्टिका मानिसहरुले पनि त्यसै गर्न सल्लाह दिए। कोठा खोलियो, आखिर हराएको छोरा काटिएको अवस्थामा त्यहीँ फेला पर्यो। सबैले भूमि आचाजुलाई धिक्कार्न थाले। त्यसपछि सबैको सल्लाहले मृतकको अन्तिम संस्कार गर्ने निधो गरे। त्यस दिन त्रिशुल यात्रा परेकोले यात्राको अघि लाश लग्न नहुने भएकोले पछि पछि लगियो।

उता भूमि आचाजु आफ्नो छोरालाई जतिसक्दो चाँडो बचाउँने विचारले दौडादौड गरेर मृतसन्जिवनी ल्याउदै थिए। कुबकुदो भन्ने ठाँउमा आएर उनी विश्राम लिदै थिए कि देउपाटनतिरबाट हुलका हुल मानिस आएको देखें र त्यसको कारण जान्न सोधे। उनीहरुले भुवनेश्वोरिका पुजारिले आफ्नो छोरालाई हत्या गरि कोठामा बन्द गरि ताल्चा मारी राखेको तथा आजै मात्र मृतकको दाहसंस्कार गरिएर सबैजना त्यहीँबाट फर्केको कुरा बताए। त्यो खबरले भूमी आचाजु अत्यन्त दु:खित भएर आफूले छोरालाई बचाउँनको निमित्त ल्याएको अमृत काम नलागेको देखेर त्यही घोप्टाइदिए। घोप्टाएको अमृत चौरमा परेकोले दुबो अजम्मरी भयो। त्यसै चौरमा पोखिएको अमृत कागले खाएकोले काग पनि अजम्मरी भयो भन्ने जनश्रुति अहिले पनि सुन्न सकिन्छ। भूमि आचाजुले छोरालाई जिवित तुल्याउन गरेको प्रयास राजाले पनि थाहा पाएर आफ्ना गुरु भूमि आचाजुको निस्कपटताको संस्मरणमा त्रिशुल यात्राको अवसरमा उनका मृतक छोराको लाशको प्रतिक बनाई लग्नु पर्ने चलन चलाएको भन्ने किंबदन्तिमा उल्लेख रहेको छ।
अर्को वंशावली अनुसार यो जात्रा राजा यक्ष मल्लले नेपाल सम्बत ६३४ देखि चलाएका हुन् भन्ने मान्यता छ।

यस जात्रा सर्वप्रथम श्री बत्श्लेश्वोरीका पुजारी मुनिबंधु जो साधक र तन्त्रिकाचार्य पनि हुन् उहाँले नै यो जात्राको विधिवत् रूपमा शुरूवात गर्नु भएको भन्ने पनि सुनिन्छ।
फेरि अर्को वंशावली अनुसार ग्वल देय (हालको जयबागेश्वरी र पशुपति क्षेत्र) को बन्धु दत्त आचार्यको स्वास्नी काठमाडौँको भित्री शहरका हुन् र उनै काठमाडौँ भित्री शहर कि श्रीमतीको अविश्वासको कारणले मृत छोरालाई बचाउन असफल भएकोले यस जात्राको परिक्रमा अवधिमा ग्वल:बासिहरुले काठमाडौँ शहरको भित्रि बसोबास गर्ने नेवार बासिन्दाहरुलाई तथानाम जथाभावी मनपरि गालि गलौच गर्ने चलन पनि रहीआएको पाईन्छ।

तान्त्रिक विधि विधानद्वारा नौ प्रकारको विशेष रथ तयार गरि कुमार र कुमारी नौ जनालाई रथमा राखी असार कृष्ण अष्टमीको दिन श्री इशानेश्वोर महादेवको प्रदक्षिणा गरि जात्रा गर्ने रीत चलाएका थिए।

Photo: Maharjan Bikshan

Address

Office: Maitidevi, Kathmandu Event Venue: Bhrikuti Mandap Exhibition Ground
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when photokipa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to photokipa:

Share

Category