Magar Dreams

Magar Dreams Public entertainment

04/07/2024

संघीय संसदको परिचय / संघीय संसदको परिचय//विविध जानकारीमूलक

MAGARDREAMS # # #
https://youtube.com/?si=i0mgmlrcs0Y13Wd2

04/07/2024

हाम्रो राष्ट्रिय सभा / हाम्रो राष्ट्रिय सभा//विविध जानकारीमूलक

MAGARDREAMS # # #
https://youtube.com/?si=i0mgmlrcs0Y13Wd2

04/07/2024

राष्ट्रिय सभा (सोह्रौँ अधिवेशन) बैठक संख्या - २४, मिति २०८१ साल, असार २० गते, बिहीबार / विनियोजन विधेयक, २०८१ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मा. मन्त्री रेखा शर्मा

MAGARDREAMS # # #
https://youtube.com/?si=i0mgmlrcs0Y13Wd2

03/07/2024

प्रतिनिधि सभा बैठक, २०८१ असार १७ गते, साेमबार (दाेस्राे) / शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत मौखिक प्रश्नहरुको उत्तर दिनुहुँदै मा. शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ

MAGARDREAMS # # #
https://youtube.com/?si=i0mgmlrcs0Y13Wd2

03/07/2024

प्रतिनिधि सभा बैठक, २०८१ असार १७ गते, साेमबार (दाेस्राे) / गृह मन्त्रालय अन्तर्गत मौखिक प्रश्नहरुको उत्तर दिनुहुँदै मा. गृह मन्त्री रवि लामिछाने

MAGARDREAMS # # #
https://youtube.com/?si=i0mgmlrcs0Y13Wd2

01/07/2024

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री.

1. सहमतिको ड्राफ्ट तयार गर्ने एक कांग्रेस नेताले दिएको जानकारीअनुसार 'एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने' पहिलो बुँदामा उल्लेख छ ।

2. ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

3. त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

4.कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ भएको छलफलपछि एउटा सहमतिको खाका तयार भएको र त्यसलाई अन्तिम रुप दिने तयारी स्वरुप दुवै दलका नेताहरू आपसी छलफलमा रहेका छन् । राती नै बैठक बस्दा औपचारिक हस्ताक्षर पनि हुनसक्ने कांग्रेस नेताले जानकारी दिए ।

Address

Satungal APF Gate
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Magar Dreams posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share