Poetry saajh

Poetry saajh Welcome To The World of word.

अवकाशको भोलिपल्ट रातभरि यादहरू सँगाल्योमनभरि थुप्रै थुप्रै कुराहरू खेल्योओल्टे र कोल्टे फेर्दा फेर्दाझपक्क एकैछिन निदाएर...
12/10/2020

अवकाशको भोलिपल्ट

रातभरि यादहरू सँगाल्यो

मनभरि थुप्रै थुप्रै कुराहरू खेल्यो

ओल्टे र कोल्टे फेर्दा फेर्दा

झपक्क एकैछिन निदाएर

व्यूँझेछ ऊ

अवकाशको भोलिपल्ट
-RAKESH KARKI

06/10/2020

यो युगका सबसे इस्पातिलो / सबसे धारिलो नेपाली कवि स्व . भुपी शेरचन को यो चर्चित कविता उहाकै स्वरमा सुनौ ,

कविताको आसय,

बिदेशी भुमिबाट दिनमा औसत ४/५ जना नेपाली मजदुरहरुको शब एयरपोर्ट मा प्लेनबाट झारिदा,
त्यहा नेपालका सबै पार्टिमा भोट दिने मान्छेहरुको छोरा छोरिहरुको शब झर्छ,
सबै पार्टिका मान्छेहरुको छोरा छोरिहरु रोजगारिको लागि बिदेश / मुग्लान गएका हुन्छन,
बिदेशबाट छोरा छोरिहरुले पठाइ दिएको रेमिटेन्स खाएर हामी यहाँ यो पार्टी त्यो पार्टी भन्दै उफ्रन्छौ,
टोकाटोक ,कुटाकुट गर्छौ,
कसैको निर्देशनमा मारामार गर्छौ,
तर बिर्सन्छौ कि हामी सबैका छोराछोरिहरु श्रम बेच्न मुग्लान गैरहेका छन,

के यस्तो हुन सक्दैन?!
कि हामी सबैले सम्युक्त लडाइ लडेर हाम्रो छोराछोरिहरु श्रम बेच्न मुग्लान भासिनु पर्ने अवस्थाको अन्त्य गर्न सक्दैनौ?

छोराछोरीको पसिनाले साटेको रेमिन्टान्सले हामी यहाँ कति दिन " चाड" मनाउने हो?
ए, नेपालिहरु हो,
तिमिहरुको दिल / आत्मा छैन,
आफैलाइ सम्झेर कहिले काहीँ मन दुख्दैन?
बिद्रोह गरौ गरौ लाग्दैन?

जय लिम्बुवान ,जय १०+१ प्रान्त,

28/09/2020
20/09/2020

You fall in love with this naa..
💕💕-Dreams One-day😘❤
Mother & Daughter❤😍💃

16/09/2020


💕💕

16/09/2020

for all poetry lover
comming soon..💕💕

Address

Kathmandu

Telephone

+9779860565613

Website

Alerts

Be the first to know and let us send you an email when Poetry saajh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share