13/01/2025
मुनाल फिल्म प्रा. लि.ले स्वस्ती फिल्म प्रा. लि. सँग सहकार्य गरेर निर्माण गरेको गुरुङ चलचित्र "ङोल्स्यो रामारानी" को अधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
यो चलचित्र यहि फाल्गुनबाट स्वदेश तथा बिदेशमा प्रदर्शन हुनेभएको छ ।
"ङोल्स्यो रामारानी" फिल्मको सम्पूर्ण टीमलाई बधाई र फिल्मको सफलता को शुभकामना ।
संस्कृति शुभचिन्तक
रोधी इन्टरटेनमेन्ट