07/02/2026
वरिष्ठ तथा आदरणीय कलाकार सुनिल थापा दाइको अचानक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ। नेपाली चलचित्र उद्योगले आज एक महान् व्यक्तित्व र अमूल्य धरोहर गुमाएको छ। कला र अभिनय क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ।भावपूर्ण श्रद्धाञ्जली—उहाँको आत्माले शान्ति पाओस्, वैकुण्ठ वास होस्।शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। 🙏