Nepalese Fashion Home

Nepalese Fashion Home Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalese Fashion Home, Event Planner, Dillibazaar, Kathmandu.

An event management company and a pioneer in organizing ethnic pageants in the country to uplift the variety of culture and language persisting in the country along with making the participants of our varied contest more confident and developed as a human being.

12/04/2026

Registration Open Now!

Step into a journey of confidence, culture, and self-growth!

The 19th Annual Miss Newa Nepa is here, a platform to celebrate the beauty of Newa language, art, culture, and traditions.

- Build your confidence
- Showcase your talent
- Embrace your identity
- Inspire the next generation

Don’t miss this incredible opportunity to shine and represent our rich heritage.

Register today!
Contact us on the given numbers for more details.

26/03/2026

Registration Now Open for the 19th Annual Miss Newa Nepa

Step forward to enhance your confidence and celebrate the richness of Newa language, art, culture, and traditions.
Join Miss Newa Nepa to develop your personality, showcase your talent, and contribute to preserving our cultural heritage for future generations.

Don’t miss this opportunity—register today!
For more information, please contact us at the provided numbers.

१९औं संस्करणको मिस नेवा नेपा ११४६ का लागि दर्ता खुल्यो।आफ्नो आत्मविश्वास अभिवृद्धि गर्नुहोस् र नेवा भाषा, कला, संस्कृति ...
20/03/2026

१९औं संस्करणको मिस नेवा नेपा ११४६ का लागि दर्ता खुल्यो।

आफ्नो आत्मविश्वास अभिवृद्धि गर्नुहोस् र नेवा भाषा, कला, संस्कृति तथा परम्पराको अनुपम सौन्दर्यलाई आत्मसात गर्नुहोस्।
मिस नेवा नेपामा सहभागी भई आफ्नो व्यक्तित्व विकास गर्नुहोस् र हाम्रो समृद्ध सम्पदालाई आगामी पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहोस्।

आजै दर्ता गर्नुहोस्!!!
थप जानकारीका लागि, दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्।

19/03/2026

Registration Open for 19th Annual Miss Newa Nepa

Build your confidence and embrace the beauty of Newa language, art, culture, and traditions.
Participate in Miss Newa Nepa, grow yourself, and help pass our rich heritage to the next generation.

Register today!!!
For more details, contact us at the numbers provided.

संस्कार, संस्कृति र आस्थाले नै हाम्रो समाजको आधार निर्माण गर्छन्।यिनै अमूल्य परम्पराको संरक्षण तथा भावी पुस्तामा संस्कार...
08/03/2026

संस्कार, संस्कृति र आस्थाले नै हाम्रो समाजको आधार निर्माण गर्छन्।
यिनै अमूल्य परम्पराको संरक्षण तथा भावी पुस्तामा संस्कारको उज्यालो सन्देश फैलाउने उद्देश्यले Fight For Life Nepal द्वारा पावन कुमार–कुमारी पूजा कार्यक्रम आयोजना गरिँदैछ।
यस धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्ने पवित्र प्रयासमा साथ दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०८३–०१–१९
स्थान: भुइख्य:, स्वयम्भु
यहाँहरूको सम्माननीय उपस्थितिले कार्यक्रमलाई अझ गौरवपूर्ण बनाउनेछ भन्ने विश्वासका साथ,
आउनुहोस् — धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि एकसाथ अघि बढौँ। 🙏

“संस्कारको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु हो,आस्थालाई जोगाउनु नै भविष्य सुरक्षित गर्नु हो।” राष्ट्रप्रेम, मौलिक सं...
03/03/2026

“संस्कारको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु हो,
आस्थालाई जोगाउनु नै भविष्य सुरक्षित गर्नु हो।”
राष्ट्रप्रेम, मौलिक संस्कृतिको संरक्षण तथा भावी पुस्ताको उज्ज्वल भविष्यका लागि समर्पित पावन कुमार–कुमारी पूजा कार्यक्रम Fight For Life Nepal द्वारा आयोजना गरिएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ।
📅 मिति: २०८३–०१–१९
📍 स्थान: भुइख्य:, स्वयम्भु
यस पवित्र धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा यहाँहरूको गरिमामय उपस्थितिले देश, संस्कार र सन्ततिको संरक्षणप्रतिको हाम्रो सामूहिक प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएका छौँ।
आउनुहोस्, आस्था, राष्ट्रभावना र संस्कृतिको संरक्षणका लागि एकजुट बनौँ। 🙏

रङहरूको पर्व होलीको हार्दिक शुभकामना 🌸यस पवित्र रङ्हरुको पर्वले  तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा भरि...
02/03/2026

रङहरूको पर्व होलीको हार्दिक शुभकामना 🌸
यस पवित्र रङ्हरुको पर्वले तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा भरिदियोस्।
रङहरूजस्तै तपाईंको जीवन पनि खुसी, प्रेम र उज्यालोले भरिपूर्ण रहोस्।
सबैसँगको सम्बन्ध अझ बलियो बनोस्, मनका सबै दुःख मेटियोस् र नयाँ आशा पलाओस्।
शुभ होली🙏

आजसम्म हामी सधैं महान व्यक्तित्वहरूबाट सम्मानित हुँदै आएका थियौं, तर आजको दिन हाम्रो लागि अझ विशेष बन्यो आज हामी आफ्नै व...
19/02/2026

आजसम्म हामी सधैं महान व्यक्तित्वहरूबाट सम्मानित हुँदै आएका थियौं, तर आजको दिन हाम्रो लागि अझ विशेष बन्यो
आज हामी आफ्नै विद्यार्थीबाट सम्मानित भयौं।
यो सम्मान केवल औपचारिकता होइन, यो हाम्रो मेहनत, समर्पण र माया प्रति उहाँहरूले गरेको सच्चा कदर हो।
आज हामी अत्यन्तै सम्मानित, खुशी र गर्वित महसुस गरिरहेका छौं।
हाम्रा प्रिय विद्यार्थी Miss Little Newa कृष्टिना लाई हार्दिक धन्यवाद, तपाईंको सफल भविष्य नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो।
सधैं अगाडि बढिरहनुहोस्, उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना।🙏🙏❤️❤️

Thank you so much Nepal Samacharpatra for news coverage🙏🙏
21/01/2026

Thank you so much Nepal Samacharpatra for news coverage🙏🙏

Thank you so much Himalaya Times 🙏🙏
21/01/2026

Thank you so much Himalaya Times 🙏🙏

Address

Dillibazaar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

01-4424864

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Fashion Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalese Fashion Home:

Share

Category