02/10/2025
सम्पूर्ण Hamro Chautari परिवारलाई विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ।
देवी दुर्गाको कृपा साथ तपाईंहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने कामना गर्दछौं ।
यो महान चाडले आपसी भाईचारा, सद्भाव र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाओस् ।