Mujahid Ansari

Mujahid Ansari Hello freind Fllow my page & like

22/03/2024
22/03/2024

JUMA MUBARAK

जनचेतनाको लागि ।अहिले सामाजिक सञ्जालमा हेर्दा नाइरोबी  फ्लाई (Nairobi fly)  नामक किराले  टोक्दा यसको  एसिडका कारण यस्तो ...
08/07/2022

जनचेतनाको लागि ।
अहिले सामाजिक सञ्जालमा हेर्दा नाइरोबी फ्लाई (Nairobi fly) नामक किराले टोक्दा यसको एसिडका कारण यस्तो हुँदो रहेछ । तराई जिल्ला अर्थात भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या परिरहेको छ । यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिएको रहेछ । भारी वर्षा भएपछि पुन: घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो व जनै खटिरा जस्तो घाउ आउने कुरो था भो ।
अब यो नेपालको तराई जिल्लामा मात्र हैन पहाडी जिल्लामा पनि फैलिन थालेछ । सबैजना सावधान रहनु होला है ।

हजुरहरुले rip भन्नु भन्दा पहिले यो मेरो pagge लाई 1 लाइक गरिदिनुहोला।  Thank,,youरामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ ...
06/07/2022

हजुरहरुले rip भन्नु भन्दा पहिले यो मेरो
pagge लाई 1 लाइक गरिदिनुहोला। Thank,,you
रामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ आउदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभु मा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको छ ।
घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।
यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ । अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ बर्षिय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छन भने ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । Thank you यो मेरो pagge लाई (१) गरिदिनुहोला plz

Address

Mahindra Highway
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mujahid Ansari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share