
06/06/2025
🎉 जन्मदिनको शुभकामना – श्री राज कुमार श्रेष्ठ (राजु) ज्यू 🎉
सञ्चालक समितिमा साथै यस ए वान क्याफेकाे सञ्चालक भएर, तपाईंको सक्रिय भूमिका, दुरदृष्टि र कुशल नेतृत्वले संस्थालाई दृढ मार्गदर्शन दिइरहेको छ ।
तपाईंको योगदानले मात्र होइन, तपाईंको सोच, व्यवहार र दायित्वबोधले हामी सबैलाई प्रेरणा दिएको छ ।
यस विशेष दिनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं —
तपाईंको जीवन सदा सफल, स्वास्थ्यप्रद र खुशीयालीले भरिपूर्ण रहोस् ।