MinSanti Nepal

MinSanti Nepal hello friends well com to my page
this page is special for music
so like and share my page
thanks all...

22/07/2025

新しいルックスで自信をつける😃

just go on lite it moment 😁
19/05/2024

just go on lite it moment 😁

अकबरे उम्मेदवार पिरो हुन्छ भनेर इलामेली जनता ले चक्लेटी उम्मेदवार लाई जितयका हुन बधाई छ सुहाङ नेम्वाङ ।नेकपा यमाले ।
30/04/2024

अकबरे उम्मेदवार पिरो हुन्छ भनेर इलामेली जनता ले चक्लेटी उम्मेदवार लाई जितयका हुन बधाई छ सुहाङ नेम्वाङ ।
नेकपा यमाले ।

31/03/2024

डोल्पालाई नेत्रित्व गर्न सक्ने इमान्दार र क्षमतावान नेता को देख्नु हुन्छ तपाईं हरु यदि कोही देख्नु हुन्न तपाईं तयारी गर्नु सबै मिलेर ऐले सम्म का भ्रस्ट नेता हरुलाई धूलो चटाउनु पर्छ 84 मा सही नेत्रित्व नपाएर दुःख पायो डोल्पा ले ।

12/03/2024

ऐले सम्म कोई सत्रु थिएन मेरो र त्यस्तो महसुस पनि कहिले भएन सबैलाई आफ्नो मन मुटुको सम्झिए आज पो था भो मैले आज चिने त्यसलाई जसले पछाडि बाट मालाई छुरा हानि रहेको रहेछ र घायल पनि म त्यसलाई खुल्ला चुनौती दिन्छु आज देखि तेरो साढे सात को दसा सुरु भो दिन गन्दै जा छिटै तेरो अन्त्य निश्चित छ त्यो पनि मै बाट ।जब सम्म त जस्ता कुतत्व समाज मा हुन्छन् तब सम्म कसैले सुखको महसुस गर्दैन
Get out .....

29/02/2024

दुखद😞 Last penalty 5/3 goal ले नेपाल हार्यो तर खेल उत्कृष्ट
जोर्डन vs नेपाल
प्रीति राई out भएर होकी।जोर्डनको आइमाई हरुको झुर खेल देखेर पारो तात्यो हाम्रो नेपाली चेली हरु को खेल पेनाल्टी मा हारे पनि अरूमा कति हो कति राम्रो।

29/02/2024

Last penalty 5/3 goal ले नेपाल हार्यो तर खेल उत्कृष्ट
जोर्डन vs नेपाल
प्रीति राई out भएर होकी।

First and last Nepal idol game finish😡🤣
18/02/2024

First and last Nepal idol game finish😡🤣

म single man को तर्फ बाट सबै जोडी र हुनेवाला जोडी हरुलाई एकमुष्ट happy valentine's day 😊🤩साथै सबैको मन मा सरस्वती ले बास...
14/02/2024

म single man को तर्फ बाट सबै जोडी र हुनेवाला जोडी हरुलाई एकमुष्ट happy valentine's day 😊🤩साथै सबैको मन मा सरस्वती ले बास गरून्।

Indian reality show ma top10 ma pugena safal menuka paudel lai sammananiya rastrapati le samman garnu vayako chha .
12/02/2024

Indian reality show ma top10 ma pugena safal menuka paudel lai sammananiya rastrapati le samman garnu vayako chha .

10/02/2024

आज भएको खेलमा क्यानडा विरुद्ध नेपालको शानदार दोस्रो जीत बदाई छ टीम नेपाल
Cirket 🤘

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when MinSanti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share