14/04/2026
नया वर्ष २०८३ को पावन अवसरमा
पारिजात पार्टी इभेन्ट्स प्रा.लि. परिवारको तर्फबाट
हाम्रो सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा साझेदारहरूमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यो नयाँ वर्षले तपाईंहरूको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
हामी सधैं तपाईंका हरेक खुशीका पलहरूलाई
अझ विशेष र अविस्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।
नयाँ वर्षको हार्दिक शुभकामना! 🎉🌸@
⸻