Shreshu acharya

Shreshu acharya जहाँ जाऊ जता जाऊ जता सुकै लैजाउ मलाई य?

29/07/2022

14-17-21-24-28 sep 01oct narita to ktm nepal airlines direct @120500/- npr hurry up

हामिले नेपाल एयरलाइन्सको system fare भन्दा कम business promotion को लागी loss मा दिएका छौ ।

हाम्रो ट्रावल को पहिलो anniversary आउन लागेको अबसरमा आज बाट september महिना भरि नेपाल एयरलाइन्सको टिकट काट्दा system मा आउने मूल्य मा 1000 हाम्रो अफिसले हजुरहरुको टिकट को रेट हाल्दिन्छ।मानौ टिकटको हामीलाई नै 50000 पर्छ भने 49000 हजुरले दिने 1000 हाम्रो अफिसले thank you travel लाई दिन्छ।यो नेपाल एयरलाइन्सको टिकटमा मात्रै लागु हुन्छ।

26/07/2022

सम्पूर्णमा नमस्कार ,कर्मचारि कमि र एकैचोटी धेरै पछि जापान लगायत सबै देशले सिमा नाका खोलेको ले हामीले सबैलाई reply गर्न सकेका थिएनौ आज बाट हामीले यो पेज हेर्न कै लागि भनेर एकजना ticketing staff राखेका छौ,कृपया टिकटको बारेमा केही बुझ्न परे अब सजिलै बुझ्न सक्नु हुन्छ।साथै जापानमा coe निस्किए पछिको सण्पूर्ण काम र आवस्यक documents हरु free मै गर्दै आएको जानकारि पनि गराउदछौ।निम्न नम्बर हरुमा viber गर्न सक्नु हुन्छ
9851278370 रोहन,9851234185/9851278670/ नबिन 9827425990 प्रतिक

संसार भरी छरिनु भएको सम्पूर्ण नेपालीहरु मा नेपालीहरुको माहान पर्व शुभदिपावली ,लक्ष्मीपुजा,मःपूजा,भाईटिका को उपलक्ष्यमा ,...
03/11/2021

संसार भरी छरिनु भएको सम्पूर्ण नेपालीहरु मा नेपालीहरुको माहान पर्व शुभदिपावली ,लक्ष्मीपुजा,मःपूजा,भाईटिका को उपलक्ष्यमा ,हर्ष उल्लास ,सम्ब्रधि भाइचाराको ,उज्यालोको पर्वमा सबैको मन मा पनि हर्ष आन्नद अनी लक्ष्मीको हरेकको घर परिवारमा बास रहोस् शुभकामना प्रकट गर्दछु।❤❤🙏🙏
#श्रेशुआचार्य तथा
परिवार

23/10/2021
जनै पूर्णिमा र रक्षा बन्धन को हार्दिक शुभकामना व्यक्त गर्दछौ।🙏🙏🙏❤️❤️❤️
22/08/2021

जनै पूर्णिमा र रक्षा बन्धन को हार्दिक शुभकामना व्यक्त गर्दछौ।🙏🙏🙏❤️❤️❤️

02/12/2020
02/01/2020

नारीता काठमाडौ खुलेको जानकारी गर्न पाउदा एकदमै खुसी लागेको छ।सम्पुर्ण नेपालीलाई बधाई छ 🇳🇵🇳🇵🇳🇵

बिना स्वार्थ आफ्नो देशको झन्डा फहराएको एक मात्र नेपाली जहाजलाई ओसाका सेक्टरमा नेपाली हरु माझ पुगेर इमान्दारी ,कडा मेहनत ...
26/12/2019

बिना स्वार्थ आफ्नो देशको झन्डा फहराएको एक मात्र नेपाली जहाजलाई ओसाका सेक्टरमा नेपाली हरु माझ पुगेर इमान्दारी ,कडा मेहनत का साथ सपोर्ट गरेको ले नेपाल एयरलाइन्सले हाम्रो निश्वर्थ साथ र सहयोग लाई उच्च मुल्याङकन गरी नेपालमै पहिलो चोटी जापान सेक्टरको लागि सिटि कनेक्टलाई प्रसंसा पत्र दिएको मा नेपाल एयरलाइन्स,हाम्रो आदरणिय ग्राहकबर्ण ,नेपाल एयरलाइन्स नै चढ्नु पर्छ भनि हामि संग संगै हिड्नु हुने सम्पुर्ण मा आभार प्रकट गर्दछौ ।सिटी कनेक्ट परिवार !!!!

Address

Kathmandu
00

Telephone

+9779851234084

Website

Alerts

Be the first to know and let us send you an email when Shreshu acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shreshu acharya:

Share

Category