30/10/2025
बुकिङ खुल्यो EDV 2027 बुकिङ खुल्यो !
EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ।
अमेरिकी सरकारले अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2027 छिट्टै खोल्ने घोषणा गरेको छ।केही दिनमा खुल्ने घोषणा गरेको छ !
EDV 2027 का विशेष जानकारीहरूः
1️⃣ EDV 2027 DS-5501 फारम भर्दा अमेरिकी सरकारलाई $1.00 अनलाइन मार्फत शुल्क बुझाउनुपर्ने नियम परिवर्तन भइसकेको छ।
2️⃣ EDV 2027 DS-5501 फारम भर्न राहदानीका निम्न विवरणहरू आवश्यक पर्ने नियम परिवर्तन हुन सक्छ।
▪️ मान्य तथा म्याद ननाघेको राहदानी नम्बर
▪️ राहदानी जारी गर्ने देश वा प्राधिकरण
▪️ राहदानीको म्याद समाप्त हुने मिति
▪️ राहदानीको बायोग्राफिकल स्क्यान कपी
▪️ राहदानीको हस्ताक्षर पृष्ठको स्क्यान कपी
तर हालसम्म यो नियम लागू हुने निश्चित भएको छैन ।
✅ EDV 2027 बुकिङ सेवा भनेको के हो?
EDV 2027 बुकिङ सेवा भनेको, EDV 2027 सम्बन्धी आवश्यक जानकारीहरूका साथै EDV फोटोको सम्पूर्ण कार्य अहिले नै सम्पन्न गरी, छिट्टै प्रकाशित हुने अमेरिकी सरकारको EDV 2027 Program Instruction अनुसार तोकिएको अवधिभित्र U.S. Government DV Program मा अनलाइन आवेदन पेश गर्ने सेवा हो।
✅ EDV 2027 बुकिङ गर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन्?
1️⃣ मान्य तथा म्याद ननाघेको राहदानी (हालका लागि अनिवार्य नभएको, निर्णय हुन बाँकी भएकाले)।
2️⃣ आवेदकले 12 कक्षा उत्तीर्ण हुनुपर्छ। यदि हाल 12 कक्षा अनुत्तीर्ण छन् भने, September 2027 भित्र उत्तीर्ण हुन सक्ने आवेदक हुनुपर्छ।
3️⃣ आवेदकको पूरा नाम, जन्म मिति, र जन्मस्थान।
4️⃣ आवेदक विवाहित भएमा, पति/पत्नी तथा 21 वर्षमुनिका अविवाहित सन्तानहरूको पूरा नाम, जन्म मिति, र जन्मस्थान।
5️⃣ इमेल ठेगाना।
6️⃣ फोन नम्बर।
7️⃣ हालको ठेगाना।
8️⃣ कानूनी वैवाहिक स्थिति।
✅ EDV 2027 बुकिङ सेवाका फाइदाहरू के के हुन्छन्?
EDV 2027 बुकिङ सेवाका फाइदाहरू:
✅ EDV 2027 बुकिङ सेवा कस्ता व्यक्तिहरूका लागि बढि उपयोगी हुन्छ?
EDV 2027 बुकिङ सेवा निम्न व्यक्तिहरूका लागि विशेष रूपमा उपयोगी हुनेछः
1️⃣ जो व्यक्तिहरू विदेश जान लाग्नुभएको छ र EDV 2027 आवेदन अवधिमा नेपाल बाहिर हुनेछन्।
2️⃣ जो व्यक्तिहरू हाल विदेशमा हुनुहुन्छ र EDV 2027 आवेदनका लागि आवश्यक विवरणहरू संकलन गर्न पर्याप्त समय नपाउन सक्छन्।
3️⃣ जो व्यक्तिहरू EDV 2027 आवेदन अवधिमा आफ्नो व्यापार, व्यवसाय, घरायसी काम वा परीक्षामा व्यस्त हुन सक्छन्।
✅ EDV 2027 का महत्वपूर्ण जानकारीहरू के के हुन्?
1️⃣ EDV 2027 भर्न राहदानी आवश्यक पर्न पनि सक्छ र नपर्नपनि सक्छ ।
EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ।
✅ इच्छुक तथा योग्य आवेदकहरूले आफ्नो घरबाट, विदेशबाट, वा PR Films Studio को कार्यालयमै आएर EDV 2027 बुकिङ सेवा, फोटो सेवा तथा निःशुल्क परामर्श लिनका लागि तल उल्लेखित ठेगाना वा फोन नम्बरमा सम्पर्क गर्नुहोस्।