
03/12/2023
महत्त्वपूर्ण सूचना: दुर्भाग्यवश, अप्रत्याशित परिस्थितिको कारण झापा उत्सवको मिती परिवर्तन गरिएको छ। हामी तपाइँलाई परेको असुविधाको लागि माफी चाहन्छौं र तपाईंको साथको कदर गर्दछौं।
तपाईंले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहनुभएको झापा उत्सव २०८० अप्रत्याशित परिस्थितिका कारण मिति सारिएको छ। कुनै पनि असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र तपाईंलाई नयाँ मिति र विवरणहरू सामाजिक संजाल मार्फत जानकारी दिनेछौँ ।
टिकट किनिसक्नु भएको व्यक्तिहरुले जहाँबाट किन्नु भएको सोही ठाउँमा फिर्ता गरिदिनु होला वा तपाइँको नम्बर र टिकटको फोटो Facebook/Instagram मा मेसेज गरिदिनु होला र eSewa मार्फत टिकट किन्नु भएको छ भने तपाईंलाई eSewaमा नै फिर्ता आउनेछ । अन्य असुबिधा भए हामीलाई सम्पर्क गर्नुहोला ।
धन्यवाद!