Routine of prades banda

Routine of prades banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of prades banda, Event Planner, Damak, Jhapa District.

18/05/2024

Video by C DAMAK ❣️

la haita
18/12/2023

la haita

हाम्रो नाटकघरको टिकट दर ३००/- रुपैयाँ र ५,००/- रुपैयाँ हो । (३,००/- र ५,००/- को टिकटमा केही फरक छैन ।)साधारणतया बुझ्दा य...
10/10/2023

हाम्रो नाटकघरको टिकट दर ३००/- रुपैयाँ र ५,००/- रुपैयाँ हो । (३,००/- र ५,००/- को टिकटमा केही फरक छैन ।)
साधारणतया बुझ्दा यो टिकटदर अलि महंगो हो तर नाटक खर्चिलो हुन्छ । नाटकको लागि यो रकम पनि कम हो भन्ने हाम्रो बुझाई छ ।
केही दिन अघिको साँझ ५:१५ बजेको शो मा केही विद्यार्थी दर्शकहरु नाटक हेर्न आउनु भएछ । वहाँहरुको अनुमान भन्दा टिकट दर महंगो भएछ तर पनि वहाँहरुले आफूसँग भएको सबै पैसा जुटाएर टिकट लिनु भएछ । यति सम्म कि घर फर्किने अटो भाडा पनि नराखी नाटकको टिकट काट्नु भएछ । नाटक सकिदा ७ बजेर ५ मिनेट गएको हुन्छ । वहाँहरुलाई घर फर्किन समस्या भएछ । केही दर्शक आफ्नै ४ चक्के गाडी लिएर नाटक हेर्न आउनु भएको थिएछ र वहाँले दमक चौक सम्म छोडिदिनु भएछ । बाटोमा कुरा गर्दा बिद्यार्थी दर्शकहरुले घर पुग्ने भाडा नभएको बताउनु भएछ । लगत्तै गाडीमा हुनु भएका दर्शकले वहाँहरुलाई घर पुग्ने भाडा दिएर सहयोग गर्नु भएछ ।
(सबै दर्शकलाई साँझ घर फर्किन ढिलो हुन्छ भनेरै हामीले ३ वटा दिउँशोको शो पनि गर्यौँ । )
यो कुरा हामीले दुई दिन पछि मात्र थाहा पायौँ । यसै त कलाकारको मन, हामी भावुक नहुनु पर्ने कारण थिएन ।

अब त दुईवटा मात्र शो बाँकी छ । आज र भोलि साँझ ५:१५ बजेको ।
यदि कोहि पैसा कै कारण नाटक हेर्नबाट बञ्चित हुनु भएको छ भनेँ, हामीले आज र भोलिको शो मा जम्मा १५ वटा टिकट उपहार राखेका छौँ । तपाईं सहजै हाम्रो टिकट काउन्टरमा आएर आफ्नो नाम टिपाएर आफ्नो प्रति टिकट लिन सक्नुहुनेछ ।
तपाईको गोपनियता हामी कायम गर्ने छौँ ।
हामीले तपाईले नै नाटक हेर्नू हुन्छ भनेरै नाटक बनाएका हौँ । तपाईं नहुँदा हामी अपुरा हुन्छौँ । अधुरा हुन्छौँ ।
कदम थिएटर तपाईको हो ।
ढुक्कले आफ्नो मनको कुरा पोख्न सक्ने ठाउँ नाटकघर नै हो ।
आउनुस् केही बेर सँगै बसौँ ।
माया बाँडौँ ।
स्थान Kadam Theatre
निर्देशक Jeevan Baral
जयमाया आफू मात्रै लिखापानी आईपुगी
आज २३ गते र भोलि २४ गते मात्र
साँझ ५:१५ बजे ।

"भगवान् कृष्णाय जन्मदिवसस्य शुभकामनाः ❤️🕉️
06/09/2023

"भगवान् कृष्णाय जन्मदिवसस्य शुभकामनाः
❤️🕉️

दमक अस्पतालः बेथितिको अन्त्य सम्भव छ ? नमुना अस्पताल बनाउने ‘प्लान’के?(भिडियो संवाद)
20/07/2023

दमक अस्पतालः बेथितिको अन्त्य सम्भव छ ?
नमुना अस्पताल बनाउने ‘प्लान’के?(भिडियो संवाद)

  दमक/ दमक अस्पतालले १५ शैयाको स्विकृत लिएको छ । तर अहिले यहाँ ४५ शैया राखेर सेवा चलिरहेको छ । केहि महिनामा १० शैया थ...

30/05/2023
13/01/2023
12/01/2023

12/01/2023

gauradaha ma accident bhayeeko xa thap bibaran aauna baki

30/09/2022

दमकको नमुना मार्गमा भखरै जोडिएको लाईट ❤️

Pic:Raghav Chaudary

Address

Damak
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Routine of prades banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category