25/06/2023
बहुभाषिक आईडल २०८० कार्यक्रम बहुभाषिक साहित्य संगित कला केन्द्र, झापाका अध्यक्ष साथै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिस्ठानका प्राज्ञ हरि प्रसाद पौडेल ज्युको अध्यक्षता र नेपाली सांगेतिक जगतका धरोहर बरिस्ठ गायक तथा संगितकार , नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका उपकुलपति श्री शम्भु राई ज्युको प्रमुख आतिथ्य तथा जिल्लाका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी हातहरु प्रती हाम्रो संस्था बहुभाषिक साहित्य कला केन्द्र, झापाको तर्फबाट आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै आइडलका विजेता, उपविजेता सम्पुर्णलाई हार्दिक बधाई ।
प्रथम - दिज्ञान श्रेष्ठ - गौरादह न.पा.
द्वितीय - विराज प्रसाईं - मेचिनगर न.पा.
तृतीय - सानाहाङ लिम्बू- शिवसताक्षी न.पा.
तृतीय - संजिव भुर्तेल - अर्जुनधारा न.पा.
तृतीय - अनोज भारती - बिर्तामोड न.पा.
सहकार्य : झापा जिल्लाका १५ वटै स्थानीय तह
प्रायोजक : मेची नेत्रालय, काँकडभिट्टा ,झापा
प्रेस पार्टनर : चिनो प्रिण्ट हाउस , चन्द्रगडी
मिडिया पार्टनर : सुरशाला इन्टरटेनमेन्ट
: सुर्योदय टेलिभिजन
सहयोगी: नृत्य कलाकार केन्द्र , कोशी प्रदेश
: पशुपति होटल, चन्द्रगडि
: विभुती बिधा मन्दिर , चन्द्रगडी
सचीव
कुमार अनुरागी
बहुभाषिक साहित्य संगित कला केन्द्र, झापा परिवार