28/09/2025
नव मिथिला फाउण्डेशनद्वारा आयोजित झिझिया महोत्सव हाम्रो संस्कृति र धार्मिक भावनाले भरिएको अनमोल क्षण हो ।
गाउँघरको मौलिक झिझियालाई प्रस्तुत गर्दा दर्शक मात्र होइन, देश–विदेशमा हेर्नेहरू समेत गदगद भएका थिए।
आजभोलि देखिने बिकृति रुप दुःख लाग्छ, तर अघिल्लो वर्षको हाम्रो प्रयासले फेरि प्रमाणित गर्यो— झिझिया हाम्रो मौलिक संस्कृति हो, हाम्रो गौरव हो।
यस वर्ष परिस्थितिका कारण महोत्सव गर्न नसके पनि, अघिल्लो वर्षको झिझिया भिडियो यहाँ साझेदारी गर्दैछौं ।
हाम्रो संस्कृति जोगाउने जिम्मा सबैको हो—सधैं तपाईंहरूको साथ, सहयोग र आशीर्वाद चाहिन्छ|