25/11/2026
✨ प्रतिभा देखाउने समय आएको छ! ✨
हरेक बालबालिकाभित्र एउटा विशेष प्रतिभा लुकेको हुन्छ। त्यो प्रतिभालाई पहिचान गर्ने, प्रस्तुत गर्ने र चम्काउने मञ्च हो — JR SCHOOL ICON 2026 SEASON 1 🎤🌟
अब सुरु हुँदैछ हाम्रो प्रतियोगिताको सबैभन्दा रोमाञ्चक चरण — TALENT ROUND! 🔥
आफ्नो कला, आत्मविश्वास र सिर्जनशीलतामार्फत आफूलाई प्रमाणित गर्न तयार हुनुहोस्।
👑 Dream Big, Shine Bright!
❤️ L&C Model Agency Pvt. Ltd.