कालिका स्वर्ण जयन्ती मूल अायोजक समिति-२०८०

  • Home
  • Nepal
  • Dolakha
  • कालिका स्वर्ण जयन्ती मूल अायोजक समिति-२०८०

कालिका स्वर्ण जयन्ती मूल अायोजक समिति-२०८० Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कालिका स्वर्ण जयन्ती मूल अायोजक समिति-२०८०, Event Planner, Tamakoshi Rural Municipality, Dolakha.

https://youtu.be/R1sv4AJvVIU?feature=shared
21/02/2025

https://youtu.be/R1sv4AJvVIU?feature=shared

त्रिदेशीय भिट्टामोड–फलाक सडकले प्राथमिकता पाउने Yatayat Mantri Devendra Dahal, ©Video village khabar Online TV© Audio Al...

08/02/2025
"हार्दिक धन्यवाद एवं कृतज्ञता !!"तामाकोसी गा.पा.-७, हाबा स्थित श्री कालिका माध्यमिक बिद्यालय, दोलखाको ५० औ बर्षगाठको अवस...
03/02/2025

"हार्दिक धन्यवाद एवं कृतज्ञता !!"
तामाकोसी गा.पा.-७, हाबा स्थित श्री कालिका माध्यमिक बिद्यालय, दोलखाको ५० औ बर्षगाठको अवसरमा गरिमामय "स्वर्ण जयन्ती-२०८१" विविध कार्यक्रमका साथ सु-सम्पन्न गर्नका लागि तामाकोसी गा.पा.-६, च्यामा स्थायी निवासी यस विद्यालयका गाैरववान पुर्व विद्यार्थी तथा तामाकोसी गा.पा.का सूचना अधिकृत, शिक्षाप्रेमी, बौद्धिक, समाजसेवी, सहयोगी हृदयका धनी तथा अत्यन्तै कृयाशिल आदरणीय ब्यक्तित्व इ. श्री पवन राज फुयाल ज्यूले रु ५,१०८।-(अछेरेपी पाँच हजार एक सय अाठ रुपैयाँ ) बिद्यालयलाइ अन्तर्मनदेखि आर्थिक सहयोग गर्नु भएको हुँदा उहाँको सहयोगलाई उच्च सम्मान व्यक्त गर्दै विद्यालय परिवार स-धन्यवाद उहाँको दीर्घ जीवनकालागि सर्वाङ्गिण समृद्धिको कामना गर्दछौ।

"हार्दिक धन्यवाद एवं कृतज्ञता !!"तामाकोसी गा.पा.-७, हाबा स्थित यस श्री कालिका माध्यमिक बिद्यालय, दोलखाको ५० औ बर्षगाठको ...
03/02/2025

"हार्दिक धन्यवाद एवं कृतज्ञता !!"
तामाकोसी गा.पा.-७, हाबा स्थित यस श्री कालिका माध्यमिक बिद्यालय, दोलखाको ५० औ बर्षगाठको अवसरमा गरिमामय "स्वर्ण जयन्ती-२०८१" विविध कार्यक्रमका साथ सु-सम्पन्न गर्नका लागि तामाकोसी गा.पा.-७, हाबा, उर्नेली स्थायी निवासी शिक्षाप्रेमी, बौद्धिक, समाजसेवी, सहयोगी, नेकपा एमाले जि.क. स. तथा युवा इन्चार्ज राजनीतिकर्मी श्री अर्जुन सुनुवार ज्यूले रु १५,५५५।-(अछेरेपी पन्ध हजार पाँच सय पच्पन्न रुपैयाँ ) बिद्यालयलाइ अन्तर्मनदेखि आर्थिक सहयोग गर्नु भएको हुँदा उहाँको सहयोगलाई उच्च सम्मान व्यक्त गर्दै विद्यालय परिवार स-धन्यवाद उहाँको दीर्घ जीवनकालागि सर्वाङ्गिण समृद्धिको कामना गर्दछौ।

27/01/2025

ल है ! सबैलाई निमन्त्रणामा ।

कार्यक्रम संयाेजन समितकाे बैठकमा उपस्थित हुन अनुराेध ।मितिः २०८१/१०/०७, साेमबारविहानः ८ः०० बजेस्थानः कालिका मा.वि.
19/01/2025

कार्यक्रम संयाेजन समितकाे बैठकमा उपस्थित हुन अनुराेध ।
मितिः २०८१/१०/०७, साेमबार
विहानः ८ः०० बजे
स्थानः कालिका मा.वि.

"हार्दिक धन्यवाद एवं कृतज्ञता !!"तामाकोसी गा.पा.-७, हाबा स्थित यस श्री कालिका माध्यमिक बिद्यालय, दोलखाको ५० औ बर्षगाठको ...
11/01/2025

"हार्दिक धन्यवाद एवं कृतज्ञता !!"
तामाकोसी गा.पा.-७, हाबा स्थित यस श्री कालिका माध्यमिक बिद्यालय, दोलखाको ५० औ बर्षगाठको अवसरमा गरिमामय "स्वर्ण जयन्ती-२०८१" विविध कार्यक्रमका साथ सु-सम्पन्न गर्नका लागि तामाकोसी-६, गुफ्ले हाल काठमाडौं निवासी भु.पू. सैनिक शिक्षाप्रेमी, बौद्धिक, समाजसेवी एवं यस बिद्यालयका अत्यन्तै इमान्दार, मिहिनेती, उर्जासिल पूर्व बिद्यार्थी श्री देबेन्द्र महत ज्यूले रु ४,०००।-(अछेरेपी चार हजार रुपैयाँ) बिद्यालयलाइ अन्तर्मनदेखि आर्थिक सहयोग गर्नु भएकोले विद्यालय परिवार स-धन्यवाद हार्दिक आभार प्रकट गर्दै उहाँको दीर्घ जीवन एवं सर्वाङ्गिण समृद्धिको कामना गर्दछौ।

10/01/2025

We have arrived.
📍

08/01/2025

कालिका मा. वि.काे स्वर्ण जयन्तीका लागि मैत्रीपूर्ण भेटघाट कार्यक्रम मिति २०८१ पुस २७ गते सु. से. स.काे भवन, काेटेश्वरमा सम्वन्धित सराेकारवाला सबैमा भेटघाटका लागि उपस्थित हुन पूनः स्मरण गराउन चाहन्छौं ।

Address

Tamakoshi Rural Municipality
Dolakha
45500

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:30 - 16:30
Friday 21:30 - 00:00
Sunday 21:30 - 00:00

Alerts

Be the first to know and let us send you an email when कालिका स्वर्ण जयन्ती मूल अायोजक समिति-२०८० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category