26/08/2026
रुसुवागढीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको खबरले अत्यन्त दुःखी बनाएको छ। 😢
विपद्मा परेका सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना। 🙏
बेहपत्ता तथा जोखिममा रहेका नागरिकको सकुशल उद्धार होस् र प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना।
विपद्मा परेकाहरूलाई सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। ❤️🙏
#रसुवागढी #बाढी #विपद् #उद्धार #राहत