Sangit chautari

Sangit chautari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangit chautari, Dhangadhi.

मोनिटाइज भयको युटुब च्यानल बिक्रीमा ( इच्छुक ले आजै सम्पर्क गर्नुहोस ) मूल्य रु 20 हजार मात्र
02/03/2026

मोनिटाइज भयको युटुब च्यानल बिक्रीमा ( इच्छुक ले आजै सम्पर्क गर्नुहोस ) मूल्य रु 20 हजार मात्र

🌸 हार्दिक बधाई तथा सम्मान 🌸संगीत चौतारी Idol जस्तो प्रतिष्ठित प्रतिस्पर्धामाप्रथम स्थान हासिल गर्न सफल हुनु भएकी सुशिला ...
06/01/2026

🌸 हार्दिक बधाई तथा सम्मान 🌸
संगीत चौतारी Idol जस्तो प्रतिष्ठित प्रतिस्पर्धामा
प्रथम स्थान हासिल गर्न सफल हुनु भएकी सुशिला पाठकज्यू लाई हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको निरन्तर मेहनत, अद्भुत स्वर, आत्मविश्वास र संगीतप्रतिको समर्पणले आज यो गौरवपूर्ण सफलता दिलाएको हो। यो जित केवल तपाईंको मात्र नभई सम्पूर्ण संगीतप्रेमीहरूको लागि गर्वको विषय बनेको छ।
आगामी दिनहरूमा नेपाली संगीत क्षेत्रमा अझ चम्किलो पहिचान बनाउन सफल हुनुहोस्, निरन्तर उचाइतर्फ अग्रसर रहनुहोस् भन्ने कामना गर्दछौँ।
📅 मिति : २०८२/०९/२२ गते

नयाँ गीत ‘मेरि आमा’ को रेकर्डिङ सम्पन्नकाठमाडौँ – मन छुने भावनात्मक गीत ‘मेरि आमा’ को रेकर्डिङ कार्य सफलतापूर्वक सम्पन्न...
07/12/2025

नयाँ गीत ‘मेरि आमा’ को रेकर्डिङ सम्पन्न

काठमाडौँ – मन छुने भावनात्मक गीत ‘मेरि आमा’ को रेकर्डिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आमा–सन्तानको माया, सम्झना र समर्पणलाई केन्द्रमा राखेर तयार गरिएको यो गीत हालै राजधानीस्थित आरोह स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतमा गायिका कमला मैनालीको सशक्त र मार्मिक स्वर रहेको छ। हृदयस्पर्शी शब्दहरू नबराज कालिकोटेले लेखेका हुन् भने गीतलाई सुगम र मीठो बनाउने उद्देश्यले सुदिप जोशीले संगीत संयोजन गरेका छन्। गीतको एरेन्जको जिम्मा रुबिन मगरले सम्हालेका छन्, जसले गीतलाई आधुनिकता र गहिराइ दुवै दिएको छ।

सृजनात्मक टिमका सदस्यहरूका अनुसार ‘मेरि आमा’ गीत छिट्टै सार्वजनिक हुने तयारीमा छ र यसले आमाप्रतिको सम्मान र भावनालाई श्रोतामाझ झनै मजबुत बनाउने विश्वास लिइएको छ।

यो गीतले नेपाली संगीतमा आमा–सम्बन्धित मार्मिक सिर्जनाहरूको सूचीमा अर्को सशक्त योगदान दिने अपेक्षा गरिएको छ। 🎶

फारम भर्न का लागि तल को Whatsapp number मा सम्पर्क गर्नु होस 970-8354515pre audition सुरु भै सकेको हुनाले छिटो फारम भरि ...
26/09/2025

फारम भर्न का लागि तल को Whatsapp number मा सम्पर्क गर्नु होस 970-8354515
pre audition सुरु भै सकेको हुनाले छिटो फारम भरि मेन अडिसन का लागि तयार हुनुहोस
थप जान्कारि का लागि मेसेज गर्नु होला

08/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

Address

Dhangadhi
44600

Telephone

+9779800625974

Website

Alerts

Be the first to know and let us send you an email when Sangit chautari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share