Maharani Tent House

Maharani Tent House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maharani Tent House, Event Planner, Dhangadhi 05 taranager, Dhangadhi.

02/03/2026

Stage decoration

27/02/2026

2082/11/15 wedding reception party decoration at

25/02/2026
Haldi & mehandi design
24/02/2026

Haldi & mehandi design

24/02/2026

Welcome gallery decoration

23/02/2026

Stage decoration 2082/11/09

हरिहर चातुर्मास महोत्सवमा महराणी टेन्ट हाउस लाई प्रदान गरिएको सम्मानका लागि आयोजक सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद व्य...
10/11/2025

हरिहर चातुर्मास महोत्सवमा महराणी टेन्ट हाउस लाई प्रदान गरिएको सम्मानका लागि आयोजक सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हाम्रा सेवाहरूप्रति देखाइएको विश्वास र माया नै हाम्रो प्रेरणाश्रोत हो।
आगामी दिनहरूमा अझै राम्रो सेवा, अनुशासन र समर्पणसहित सेवा प्रदान गर्ने प्रतिवद्धता गर्दछौं/

शुभेच्छा सहित,
महराणी टेन्ट हाउस परिवार 🙏🌼

🌟✨महराणी टेंट हाऊसतर्फबाट सम्पूर्ण ग्राहक, मित्र तथा शुभचिन्तकहरूप्रतिदीपावलीको हार्दिक मंगलमय शुभकामना!प्रकाशको यो पर्व...
21/10/2025

🌟✨
महराणी टेंट हाऊस
तर्फबाट सम्पूर्ण ग्राहक, मित्र तथा शुभचिन्तकहरूप्रति
दीपावलीको हार्दिक मंगलमय शुभकामना!
प्रकाशको यो पर्वले सबैको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
🙏🪔 शुभ दीपावली 🪔🙏
✨🌸🌟

02/10/2025

धर्म, सत्य र विजयको प्रतीक बिजयादशमी को यस पावन अवसरमा सम्पुर्ण देश तथा बिदेश मा रहनु भएका नेपाली दाजुभाइ,दिदिबहिनि तथा आफन्तजन हरुको को जीवनमा सुख, शान्ति, समृद्धि को कामना सहित बडादशैं २०८२ को हार्दिक मँगलमय शुभकामना 🌹🙏महारानी टेंट हाउस

Address

Dhangadhi 05 Taranager
Dhangadhi

Telephone

+9779806484842

Website

Alerts

Be the first to know and let us send you an email when Maharani Tent House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category