Doxology prayer's youth club

Doxology prayer's youth club All the event information....Event Organization,Event Management,Event planning.............all the

02/06/2024
Let’s save life
08/08/2022

Let’s save life

12/07/2021

Truthful line

https://youtu.be/5KPxcWh2Vvk
03/04/2021

https://youtu.be/5KPxcWh2Vvk

Doxology Prayers Youth Club, Sukhanagar Butwal is organizing National Musical Event 2070, Vol II this ashad 01, 2070, Kalika School ground, 4 Pm sharp. The S...

10/03/2021

Opening 2077-11-27

13/08/2020

श्री कृष्णाष्टमी बाल फोटो प्रतियोगिता २०७७
प्रतियोगी नम्बर - ०३७३
नाम - अादित्य वैद्य ( कृष्ण )
ठेगाना- बुटवल ।

जुनसुकै विद्यालयमा अध्ययनरत नानी बाबुहरुले पनि भागलिन पाइने । विश्वको हरेक ठाउँ बाट सहभागी हुन मिल्ने । यो महिनाभर (श्रावण ३२ गते आइतवार राति १० बजे सम्म) यस युरोस्टार मन्टेसरीको पेजमा post भएको फोटोमा देखिएको सबै भन्दा धेरै like, react र share को सङ्ख्याको आधारमा एकजना कृष्ण र एकजना राधालाई विशेष पुरस्कारले सम्मान गरिने छ ।काठमाडौ उपत्यका बाहिरका बिजेतालाई कुरियरबाट पुरस्कार पठाइने छ ।

सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो मौलिक कृष्णाष्टमी सस्कृति झल्काउने खालको हुनु पर्नेछ ।
२. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
३. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४. सहभागी हुन तस्विर Eurostar Montessori को viber number 9860112013 मा पठाउनु पर्नेछ । (viber app प्रयोग नगर्नु भएका व्यक्तिहरुले Eurostar Montessori को messenger मा inbox गर्नसक्नु हुनेछ ।
५. फोटो पठाउदा आफ्नो बच्चाको नाम, ठेगाना र आफ्नो सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
७. नतिजा २०७७ भाद्र १ गते सोमबारको दिन प्रकाशन गरिनेछ ।

थप जानकारीको लागि :
सम्पर्क नं. ९८६०११२०१३
तथा
युरोस्टार मन्टेसरीको कार्यालय
पेरिसडाडा, कोटेश्वर, काठमाडौ ।
गौरीघाट, चाबहिल, काठमाडौ ।
गोठाटार, काडाघारी, काठमाडौ

Address

Sukkhanagar
Butwal

Telephone

+9779857058793

Website

Alerts

Be the first to know and let us send you an email when Doxology prayer's youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Doxology prayer's youth club:

Share

Category