11/02/2025
नयाँ वर्ष २०८२ सालमा बिहेको लागि ३९ दिन साइत परेको छ। 😍
बैशाख: १, ३, ५, ७, ८, १६, १७, २२, २३, २८, ३०, ३१ गते (१२ दिन)
जेष्ठ: १, २, ३ १४, १८, १९, २४, २५ गते (८ दिन)
मंसिर: ६, ८, १३, १४, १८, १९, २० गते (७ दिन)
माघ: २१, २२, २७ गते (३ दिन)
फाल्गुन: ८, १२, १३, १४, २५, २६, २७, २८ र ३० गते (९ दिन)
Source: Surya Panchanga