EASY HOME suppliers

EASY HOME suppliers welcome to our site

"Build smarter.Build greener"......This World Environment Day, choose construction materials that support a sustainable ...
05/06/2026

"Build smarter.Build greener"......
This World Environment Day, choose construction materials that support a sustainable future. Aerolite AAC Blocks are designed to reduce material waste, improve energy efficiency, and contribute to environmentally responsible construction.

Together, let's create stronger structures and a healthier planet for generations to come.

हलुका तौल,बलियो संरचना,उत्कृष्ट ताप तथा ध्वनि ईन्सुलेसनका साथ सुरक्षित र आधुनिक निर्माणको सही छनोट  अब हाम्रो साथ !...कम...
05/06/2026

हलुका तौल,बलियो संरचना,उत्कृष्ट ताप तथा ध्वनि ईन्सुलेसनका साथ सुरक्षित र आधुनिक निर्माणको सही छनोट अब हाम्रो साथ !...
कम समय, कम खर्च र उच्च गुणस्तरका लागि रोज्नुहोस् Aerolite AAC Blocks !!....
स्मार्ट सोच, स्मार्ट निर्माण!!!.....
"भुकम्प रहित घर निर्माणको लागि निशुल्क एवं फ्री परामर्शको ब्यवस्था छ्"....
☎️-9847327927
EASY HOME suppliers
Nepal doors and locking system solutions

11/05/2026

के तपाई आधुनिक र शुबिधा सम्पन्न घर बनाउदै हुनुहुन्छ ? घर सुरक्षित र बलियो छ? घर भूकम्प, अग्नि, ध्वनि, ओस, प्रतिरोधक छ कि छैन ? कतै तपाईंहरुले यी कुराहरु त भुल्नु भएको छैन नि ?
विचार गर्नुहोस् ! अरू भुलेपनि घर बनाउँदा गुणस्तरयुक्त Aerolite AAC brick प्रयोग गर्न नभुल्नुहोस् है, हाम्रो बर्षौं मेहेनत गरेर कमाएको पैसाले Aerolite ACC ब्लकले घर बनाएर ढुक्क हुनुहोस.....
✅ भुकम्पहुदा हुने क्षति लाई न्यूनीकरण गर्न लाई एकदमै सहायता हुने हुदा येसलाई प्रभावकारि इटा मानिन्छ"
✅110 बर्षपुरानो जर्मन प्रविधि द्वारा निर्माण गरिएको सामाग्री हरु (aac brick,aac mortar)
✅ "सोचियेको ईस्टिमेट भन्दा लागत कम्ती"
✅ "करिब 30-40% ले लागत एवं खर्च घट्ने"
✅ "सामान पुरानो-प्रबिधि नया "
✅ "अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल् मै बनेको जर्मन प्रविधि द्वारा"
"बराबरी भन्दा कम दाम मा नै आधुनिक र वातावरण मैत्री सामान द्वारा हुन्छ घर तयार"
थप जानकारी र फ्री परामर्शको लागी :-
☎️-9857013927
☎️-9847327927

EASY HOME suppliers शान्ति,करुणा र मध्यम मार्गको प्रेरणा दिने भगवान श्री गौतम बुद्धको जन्मजयन्ती दिवसको  हार्दिक मङ्गलयम...
01/05/2026

EASY HOME suppliers
शान्ति,करुणा र मध्यम मार्गको प्रेरणा दिने भगवान श्री गौतम बुद्धको जन्मजयन्ती दिवसको हार्दिक मङ्गलयमय शुभकामना... 🙏...
जसरी बुद्धले सन्तुलन र स्थायित्वको मार्ग देखाउनुभयो, त्यसरी नै
Aerolite AAC Blocks ले पनि बलियो,सुरक्षित र दिगो संरचना निर्माणमा साथ दिन्छ...
शान्तिमय र समृद्ध भविष्यतर्फ एक कदम अगाडि बढौँ।

Nepal doors and locking system solutions

श्रमको सम्मान,विकासको आधार बलियो संरचना र सुरक्षित भविष्यका लागि,Aerolite AAC Blocks सधैं तपाईंको साथमा,यस श्रमिक दिवसमा...
01/05/2026

श्रमको सम्मान,विकासको आधार
बलियो संरचना र सुरक्षित भविष्यका लागि,
Aerolite AAC Blocks सधैं तपाईंको साथमा,
यस श्रमिक दिवसमा, देश निर्माणमा जुटेका सबै मेहनती हातहरूलाई नमन...🙏🇳🇵🙏 ...
EASY HOME suppliers
#श्रमिकदिवस

नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं ! यो नयाँ बर्षको सुरुवातसँगै बनाऔं अझ सुरक्षित, दिगो र भरपर्दो संरचना Aeroli...
14/04/2026

नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं !
यो नयाँ बर्षको सुरुवातसँगै बनाऔं अझ सुरक्षित, दिगो र भरपर्दो संरचना Aerolite AAC Blocks सँग....
☎️-9847327927....
#नयाँवर्ष #दिगोनिर्माण #बलियोसंरचना #आधुनिकनिर्माण

23/03/2026

सदै आफ्नो सुरक्षाको ख्याल गर्नु होला...
EASY HOME suppliers

ईद-उल-फितरको पावन अवसरमा,समृद्धि, शान्ति र मजबुतीको शुभकामना। घर जस्तै सम्बन्ध पनि बलियो बनाऔंEASY HOME suppliers सँग।  ...
21/03/2026

ईद-उल-फितरको पावन अवसरमा,
समृद्धि, शान्ति र मजबुतीको शुभकामना।
घर जस्तै सम्बन्ध पनि बलियो बनाऔं
EASY HOME suppliers सँग।



19/03/2026



Krishna Bhattarai EASY HOME suppliers

01/02/2026

आजको गुणस्तरिय छनोट
भविष्यको शान्ति सुरक्षाको अठोट

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when EASY HOME suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EASY HOME suppliers:

Share