Butwal Unique Events Material

Butwal Unique Events Material Events Equipment available here.

May the Sweetness of Makar Sankranti fill your heart and home with love and laughter.माघे संक्रान्तिको शुभकामना।Butwal U...
14/01/2025

May the Sweetness of Makar Sankranti fill your heart and home with love and laughter.
माघे संक्रान्तिको शुभकामना।
Butwal Unique Events Material

22/11/2024

Cold Fire Pyro available here...

बनाउने होईन त हजुरहरू काे शुभ कार्यक्रम लाई अझै विशेष, ल आउनुहोस हामी सगँ छ नयाँ तरीका ले कार्यक्रमलाई विशेष बनाउन लाई। ...
22/11/2024

बनाउने होईन त हजुरहरू काे शुभ कार्यक्रम लाई अझै विशेष, ल आउनुहोस हामी सगँ छ नयाँ तरीका ले कार्यक्रमलाई विशेष बनाउन लाई।
Marriage, Birthday Party, Receipations Party, Event Program, Concert & Any other event material also available.

Cold Pyro & Pyro Gun available here
986-7118196
9827518196

Butwal Unique Events Material

Ghathasthapana ko Hardik Mangal maya Subhakamana.      Butwal Unique Events Material
03/10/2024

Ghathasthapana ko Hardik Mangal maya Subhakamana.
Butwal Unique Events Material

मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धिमा हामीलाई सधैं सफलता, सुरक्षा अनि सुख र शान्तिमिलोस, श्री विश्वकर्मा पूजाक...
17/09/2024

मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धिमा हामीलाई सधैं सफलता, सुरक्षा अनि सुख र शान्तिमिलोस, श्री विश्वकर्मा पूजाको सबैलाई शुभकामना ।
Butwal Unique Events Material

22/05/2024

AE Global Chitwan Presents
𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐑𝐄𝐃 Blood Donor Photo Contest

Contestant No 98: Bijay Gupta, Rupandehi

पुरस्कारहरु :
🥇प्रथम पुरस्कार: 5000/-
🥈 दितीय पुरस्कार: 3000/-
🥉 तृतीय पुरस्कार: 2000/-

प्रतियोगीले पालना गर्नु पर्ने नियम तथा सर्तहरु:

✔ प्रतियोगीतामा सहभागी हुन प्रतियोगीले मिति २०८१ जेष्ठ १ गते देखि २०८१ जेष्ठ २० गते भित्रमा best quality भएको आफ्नो फोटो (रक्तदान गर्दै गरेको), नाम ,ठेगाना ,ब्लड ग्रुप ,अन्तिम रक्तदान मिति अनिवार्य उल्लेख गरी हाम्रो whatsapp no.𝟗𝟖𝟓𝟓𝟎𝟑𝟐𝟎𝟕𝟖 मार्फत पठाइसक्नु पर्नेछ ।

✔ यस प्रतियोगीतामा नियमित रक्तदाता जो कोहि सहभागी हुन पाउनेछन र प्रतियोगीले Mission Red को Facebook Page अनिवार्य रुपमा लाईक गरेको हुनुपर्ने छ ।

✔ प्रतियोगीहरुले आफ्नो फोटो Like & Share गर्नुपर्नेछ I

✔ पोस्ट सेयर गर्दा अनिवार्य मेन्सन गरेको हुनुपर्ने छ ।

✔ Auto Like/Boost गर्न पाइने छैन, यदि यसो गरेको पाइएमा उक्त प्रतियोगीलाई स्वत प्रतियोगिताबाट Disqualify गरिनेछ ।

✔ विजेताको घोषणा सबैभन्दा बढि Engamenent (Like, Share, Comment) को आधारमा गरिनेछ र प्रतियोगीता सम्बन्धी कुनै समस्या आइपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।

🏆 प्रतियोगिताको नतिजा 2081 जेष्ठ २६ गते यसै पेजद्धारा घोषणा गरिनेछ ।

अन्तर्राष्ट्रिय रक्तदाता दिवस (June14) को सम्पुर्णमा शुभकामना 🎉
थप जानकारीको लागि : +977-9855032078

26/04/2024

COLD PYRO & GUN PYRO FOR
BARMAL STAGE & BARAT
FOR BOOKING
986-7118196
9827518196
Butwal Unique Events Material
Gandaki Events
Gandaki LED & Electronics

Ramadan Mubarak to all who are celebrating! Butwal Unique Events Material
11/03/2024

Ramadan Mubarak to all who are celebrating!

Butwal Unique Events Material

महा शिवरात्रीको शुभकामनाजय भाेलेनाथ बाबा #महा_शिवरात्रीButwal Unique Events Material
08/03/2024

महा शिवरात्रीको शुभकामना
जय भाेलेनाथ बाबा
#महा_शिवरात्री
Butwal Unique Events Material

14/02/2024

तपाईको आफ्नो शहर बुटवलनगरमा पहिलो पटक हामीले ल्याएका छौ। COLDFIRE, शादी-विवाह, बर्त-बन्धन तथा हरेक किसिमकों पार्टी Events काे लागी हामीलाई सम्पर्क गर्नुहोस मोबाईल नं. 986-7118196 , 9827518196

06/02/2024

के तपाईं आफ्नो दिन लाई खुसीका साथ रमाईलाे गर्न चाहानुहुन्छ?🤗🤗🤗
के तपाईं आफ्नो विशेष दिनलाई अझै खास विशेष बनाउन चाहानुहुन्छ??🤔🤩🤔
यदि त्यसो हो भने त्यो जिम्मेवारी अब हाम्रो।
तपाईंको विशेष दिनलाई खास, विशेष र रमाईलाे बनाउनकाे लागी हामी तयार र्छौ ।

#जन्मोत्सब, #बिबाह #बार्सिकौत्सब साथै अन्य सुभ-कार्यको लागी हामीलाइ सम्झनुहोला।

सम्पर्क न📱: 986-7118196 No &
Butwal Unique Events Material

All type of Cold fire (Pyro) indoor & outdoor available here.📱 986-7118196 Location: BtlNote: Rent used also available h...
23/01/2024

All type of Cold fire (Pyro) indoor & outdoor available here.
📱 986-7118196
Location: Btl
Note: Rent used also available here.

All type of Cold fire (Pyro) indoor & outdoor available here.📱 986-7118196 Location: BtlNote: Rent used also available
21/01/2024

All type of Cold fire (Pyro) indoor & outdoor available here.
📱 986-7118196
Location: Btl
Note: Rent used also available

✨ 💥 तिहार 𝐎𝐅𝐅𝐄𝐑 𝐏𝐑𝐈𝐂𝐄 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐭𝐨𝐜𝐤💥This Dipawali Season Create Different Moments Everyone Will Remember With Sky Latter...
13/11/2023

✨ 💥 तिहार 𝐎𝐅𝐅𝐄𝐑 𝐏𝐑𝐈𝐂𝐄 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐭𝐨𝐜𝐤
💥This Dipawali Season Create Different Moments Everyone Will Remember With Sky Latterns ✨ 💥 Only 100/- per pic.
So, What's Sky Latterns means
👉Mini Hot Air Balloon
👉Glows In The Dark
👉100% Eco Friendly And Bio Degradable Material
👉Flys Over A Mile High, Burns 20-30 Minutes

🗣️Hurry Up To Order Yours
📞Connect with us by messaging & Whatsapp us or calling us 986-7118196
All Digital Payments Accepted : E sewa/ Khalti / Bank Transfer💰💵💶💷💰️

11/11/2023

Cold Pyro & Pyro Gun available here for
Festival & Ceromony
986-7118196





बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई हार्दिक मंगलमय शुभकामना व्यक्त ...
15/10/2023

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
घटस्थापनाको यो पवित्र अवसरमा, नयाँ आरंभ गरौं, नयाँ सपना हेरौं, नयाँ संरचना गरौं,नयाँ उत्साह र समृद्धि ल्याउ । आजको यस खास दिनमा, सबैको जीवनमा समृद्धि, शान्ति र खुशी होस् । ❤️🙏
Happy Ghatasthapana to Everyone.
Butwal Unique Events Material

30/09/2023

All type of Pyro item available here.
986-7118196
9827518196

Address

Btl
Butwal

Telephone

+9779867118196

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Unique Events Material posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Unique Events Material:

Videos

Share

Category